आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रदेश ६, मुख्य समाचार, समाचार

    रुकुममा बस पल्टिएर किच्दा बालकको मृत्यु, २ गम्भिर घाइते

    मुसीकोट नगरपालिका–१, सल्लेमा बस पल्टिएर किच्दा एक बालकको मृत्यु भएको छ भने अर्का एक बालकसहित २ घाइते भएका छन् । सल्ले बसपार्कबाट गाडी धुन मुलखोलातर्फ आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको गाडि मंगलबार दिउँसो...बाँकी

    मध्यरातमा राँझामा मोटरसाइकल दुर्घटना एकको मृत्यू, एक गम्भिर घाइते

    बाँकेमा मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । अर्का एक युवक गम्भिर घाइते भएका छन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० राझा चोकमा गएराती भे ५ प २३९१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा...बाँकी

    दार्चुला आउदै गरेको बस बैतडीमा दुर्घटना, ९ घाइतेमध्ये २ गम्भिर

    अतरियाबाट यहाँ आउदै गरेको पवनदुत यातायातको बस बैतडीको डिलाशैनी गाउपालिका ६ बांगाबगरमा मंगलबार बिहान दुर्घटना भएको छ । बस एक्कासी सडकमा पल्टिदा ९ जना घाइते भएका छन् । माईतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले...बाँकी

    स्वर्गद्वारी नगरपालिकाभित्रै पत्रकार र वडा अध्यक्षबीच कुटाकुट

    प्युठानमा एकजना पत्रकार र वडा अध्यक्षका बीचमा कार्यकक्षमै हानाहान भएको छ । कुटाकुटमा परी स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिका अध्यक्ष तथा माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक केन्द्रप्रकाश विक र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का...बाँकी

    ‘उपचार अभावमा पहिरोपीडित बालकको मृत्यु’

    सुख्खा पहिरोमा परी गम्भीर घाइते भएका हुम्ला चंखेली गाउँपालिका ५ का ८ वर्षीय युकेश तामाङको उपचार अभावमा आइतबार मृत्यु भएको छ । उनलाई एक महिनादेखि भेन्टिलेटरमा राखिएको थियो । आर्थिक अभावका कारण उपचार हुन नसकेर...बाँकी

    बाँकेमा बढ्दै कालोबजारी, ‘न अनुगमन, न कारबाही’

    जनप्रतिनिधिले संविधानले दिएको अधिकार प्रयोग नगर्दा स्थानीय तहमा कालोबजारी मौलाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ ले दिएको अधिकार जनप्रतिनिधिले प्रयोग नगर्दा बजारमा कालोबजारी मौलाएको हो । बाँके...बाँकी

    प्युठानमा अटो दुर्घटना १ को मृत्यू, ४ घाइते

    प्युठानको नौवहिनी गाउँपालिका–६ सितचौरमा अटो दुर्घटना हुदाँ १ जनाको मृत्यू भएको छ । दुर्घटनामा परेर मृत्यू हुनेमा नौवहिनी गाउँपालिका –४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । बाग्दुलाबाट...बाँकी

    महिला प्रहरीलाई सहकर्मी प्रहरीले नै बलात्कार गर्न खोजेपछि…

    जिल्ला प्रहरी कार्यालय कपिलबास्तुमा कार्यरत एक महिला प्रहरी बलात्कार प्रयासको शिकार बनेकी छिन् । गएको असोज २० गते राति १० बजे महिला प्रहरीमाथि सहकर्मी प्रहरी जवान २१ वर्षीय भरत वलीले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले...बाँकी

    नेपालगन्जमा १५ सय लिटर घरेलु मदिरा नष्ट

    वडा प्रहरी कार्यालय नेपालगन्जले १५ सय लिटर घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको दिपेन्द्र मार्ग टोलबाट प्रहरीले घरेलु मदिरा र कच्चा पदार्थ नियन्त्रणमा लिएर शनिबार नष्ट...बाँकी

    अर्थतन्त्र सुधार्नु प्रमुख आवश्यकता: मुख्यमन्त्री पोख्रेल

    प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले देशको अर्थतन्त्र सुधार्नु अहिलेको प्रमुख आबस्यकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी दाङको भरतपुरमा कार्यालय उद्घाटन पछि बोल्दै मुख्यमन्त्री पोख्रेलले अर्थतन्त्र बलियो भए मात्रै बिकास र संबृद्धीको...बाँकी