Paschim News

  • गृहपृष्ठ मनोरञ्जन, मनोरञ्जन खबर, समाचार

    अमेरिकामा दीपिका डोसा

    बलिउड अभिनेत्री दीपिका पादुकोणका फ्यान दुनियाँभर छन्। सोसल मिडियामा पनि उनका अनेकौं फ्यान पेज छन्। दीपिकाको फ्यान फ्लोइङको आकलन यसबाट पनि गर्न सकिन्छ कि उनको नामको एक परिकार धेरै भाइरल भइरहेको छ। दीपिका पादुकोण डोसा...बाँकी

    ट्रेलरमा हेनुहोस् बर्माकी अभिनेत्री सोनियाको ‘१०० कडा १०’(भिडियो)

    फिल्म ‘१०० कडा १०’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। फिल्ममा बर्मेली अभिनेत्री सोनिया राईको अभिनय देख्न सकिन्छ। रामशरण पाठकको लेखन तथा...बाँकी

    ‘जानी नजानी’ गीत: एउटीलाई मुटुमा घर

    फिल्म ‘जानी नजानी’ ले पहिलो गीत ल्याएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले फिल्मको ‘एउटीलाई मुटुमा घर’ बोलको गीत सार्वजनिक गरेको हो । अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलको संगीत र स्वर रहेको...बाँकी

    पुरानो बुलेटमा अनुपको फरक लुक्स (भिडियोसहित)

    क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ । यस चलचित्रमा नायक अनुपविक्रम शाही फरक लुक्समा आउने भएपछि निर्माण पक्षले शाहीको फस्ट लुक्स सार्वजानिक गरेको हो । पत्रकार भीषण...बाँकी

    ५३ औं जन्मदिन मनाउँदै बलिउड स्टार सलमान खान

    बलिउडका सुपरस्टार सलमान खान आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन्। सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार राति फार्म हाउसमा भव्य पार्टीको आयोजना समेत गरेका थिए। सलमानले आयोजना गरेको उक्त पार्टीमा सहभागी हुन अनिल कपुर,...बाँकी

    बुद्धको ‘सानी’ लाई साढे १७ करोड ५० लाख भ्यु (भिडियोसहित)

    प्रथम नेपाल आइडलको उपाधि विजेता बुद्ध लामाले गाएको ‘सानी नरिसाऊ न, मलाई फकाउन आउँदैन’ बोलको पछिल्लो गीतले मंगलबार साँझसम्म टिकटकमा एक सय ७२ दशमलव ५ मिलियन भ्यु पाएको छ। यही गीतको भिडियो युट्युबमा मंगलबार साँझसम्म...बाँकी

    बिरोधलाई बेवास्ता गर्दे आमिर बन्ने भए भगवान कृष्ण

    बलिउडमा एक पछि अर्काे गर्दे सुपरहिट फिल्म दिईरहेका आमिर खान पछिल्लो पटक ठग्स अफ हिन्दुस्तानको कारण निरास भए । आमिरमात्र होईन फिल्मको कारण उनका प्रशंसकहरु पनि निरास भए । महंगो बजेटमा तयार भएको यो फिल्म...बाँकी

    प्रदिपको ‘लभ स्टेशन’ पछि किन हट्यो ?

    नेपाली सिनेमा क्षेत्रका लोकप्रिय नायक प्रदिप खड्कामाथि यतिबेला निर्माता निर्देशकहरुको करोडौँ लगानी गरिरहेका छन् । प्रदिपको नामैले पनि फिल्म चल्छ भन्ने मानसिकता बसेकोले पनि प्रदिप डिमाण्डमा भएका नायक हुन् । उनी कम्तीमा पनि २ बर्षका...बाँकी

    भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउने

    पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो छ । यस्तैमा ‘तेरा घाटा’ गीत गाएर चर्चामा आएका भारतीय गायक गजेन्द्र वर्मा नेपाल आउने भएका छन् । उनी क्रिसमस इभ अर्थात डिसेम्बर २४ मा काठमाडौ स्थित...बाँकी

    प्रियंका कार्कीका दुई चलचित्र एकैसाथ प्रदर्शन हुने पक्का

    नेपाली चलचित्र बजार सानो छ तर त्यही सानो बजारमा चलचित्र निर्माता तथा निर्देशकहरुको होडबाजी चल्ने गरेको छ । त्यो होडबाजीले कसैलाई फाइदा पनि पुर्‍याएकाे छ भने कसैलाई नराम्ररी पछारेका उदाहरणहरु प्रशस्तै छन् । शुक्रबार एक...बाँकी