Paschim News

  • गृहपृष्ठ मनोरञ्जन, मनोरञ्जन खबर, समाचार

    दिशाको डान्स भाइरल

    टाइगर श्राफले जस्तै दिशा पटानी पनि आफ्नो डान्सको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् । हालै दिशाले एक भिडियो सामाजिक सञ्जालमा सेयर गरिन्, जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् । खासमा दिशाको डान्सको स्टेप आममानिसले रुचाइरहेका छन्...बाँकी

    अशोकले बनाउने भए ‘रातो टीका निधारमा’, साम्राज्ञी अनुबन्धित

    निर्माता निर्देशक अशोक शर्माले बनाउन लागेको नयाँ फिल्म ‘रातो टीका निधारमा’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अभिनय रहने भएको छ । अशोकले आफ्नो नयाँ फिल्मका लागि उनलाई साइन गरेका छन् । छोरा अंकित शर्माको अपोजिट...बाँकी

    डिभोर्सको खबर छाप्ने पत्रिकाविरूद्ध मुद्धा हाल्ने तयारीमा प्रियंका

    आफ्नो र आफ्ना पति निक जोन्सको डिभोर्स हुन लागेको झूटो खबर छापेको भन्दै अभिनेत्री प्रियंका चोपडाले खबर छाप्ने उक्त अमेरिकी अखबारविरूद्ध मानहानीको मुद्धा हाल्ने सोच बनाएकी छन्। प्रियंका निकट श्रोतको हवाला दिदैं भारतिय संचारमाध्यमले प्रियंका...बाँकी

    चाँडै विवाह गर्न चाहन्छिन् सोनाक्षी

    बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिले आफ्नो आउन लागेको फिल्म ‘कलंक’का कारण समाचारको विषय बनिरहेकी छिन् । हालै फिल्मको शीर्ष गीत पनि रिलिज भएको छ । गीतलाई दर्शकले पनि निकै माया गरेका छन् । फिल्मको प्रमोसनका...बाँकी

    ‘मुन्द्रेको कमेडी क्लब’मा सलिनमान र मलिका

    फिल्म प्रचारका लागि कलाकार तथा चलचित्रकर्मी पछिल्लो समय सानोपर्दामा पनि छाउन थालेका छन् । यस्तैमा आउँदो २९ चैत्रबाट प्रदर्शनमा आउने ‘यात्रा स् अ म्युजिकल भ्लग’का कलाकार फिल्म प्रचारका लागि ‘मुन्द्रेको कमेडी क्लब’मा पुगेका छन् ।...बाँकी

    नायिकाले होटलका कर्मचारीलाई कुटिन्, पुलिसलाई पनि हानिन् झापड

    भारतकी टिभी नायिका रुही सिंहले सोमबार राती बान्द्रास्थित एक रेष्टुरेन्ट बाहिर ठूलै हंगामा गरेकी छिन्  । उनीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यो घटनाका थुप्रै भिडियो सोसल मिडियामा भाइरल भइरहेका छन् । स्पटबोयको...बाँकी

    चार दिनमै निकोलसको सम्बन्धविच्छेद

    हलिउड स्टार निकोलस केजले केही दिन पहिले मात्र मेकअप आर्टिस्ट एरिका कोइकसँग विवाह गरेका थिए । तर, अचम्म त के भयो भने उनीहरूको विवाह भएको चार दिनमै सम्बन्धविच्छेद भएको छ । सामाजिक सञ्जालमा निकोलसका फ्यानले...बाँकी

    आलियाले दिइन् आफ्नो चालक र सहयोगीलाई घर किन्न ५०-५० लाख

    बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो निजी चालक र सहयोगीलाई मुम्बईमा घर किन्नका लागि ५०-५० लाख भारू रकम दिएकी छन्। उनले १५ मार्चमा परेको आफ्नो २६ औं जन्मदिनको अवसरमा चालक सुनील तथा सहयोगी अमोललाई सो रकम...बाँकी

    यी ५ सुपरस्टार, जसको नामबाट फिल्म हुन्छ हिट

    पछिल्लो समय साउथ फिल्म पनि क्षेत्रीय फिल्मको दायर तोडेर बलिउडझै विश्वमा आफ्नो पहिचान बनाउन सफल देखिएको छ । साउथमा त यस्ता केही अभिनेता रहेका छन् । जसको चर्चा र फिस बलिउड अभिनेताको भन्दा बढी छ...बाँकी

    ‘म गसिप गर्ल होइन’: अभिनेत्री चोपडा

    ‘दावते–ए इस्क’, ‘मेरी प्यारी बिन्दु’, ‘किल दिल’ र ‘नमस्ते इङ्ल्यान्ड’ जस्ता लगातार फ्लप फिल्म खेलेकी अभिनेत्री परिणीति चोपडा अहिले अक्षय कुमारसँगको फिल्म ‘केशरी’का कारण चर्चामा छिन् । परिणीति आफ्ना फिल्म लगातार फ्लप हुन थालेपछि केही...बाँकी