Paschim News

  • गृहपृष्ठ मनोरञ्जन, मनोरञ्जन खबर, मुख्य समाचार, समाचार

    नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको विवाह हुदैं

    चर्चित फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच चलचित्र ‘मंगलम’को रिलिजपछि विवाह हुने भएको छ। रेखा थापासँग छुट्टिएपछि शिल्पालाई फिल्म क्षेत्रमा डेभ्यु गराएका निर्माता ओझा शिल्पाको फिल्म क्षेत्र मात्रै नभइ जीवनमा समेत नजिकिएका थिए।...बाँकी

    पद्मावतका निर्देशक भन्सालीलाई एउटी नायिकाको खुलापत्र

    प्रिय भन्साली सर ! सर्वप्रथम तपाईंको महान् फिल्म पद्मावत रिलिज भएकोमा बधाई । यद्यपि तपाईको फिल्म पद्मावतीबाट पद्मावत भएको छ, दीपिका पादुकोणको आकर्षक कम्मर गायब भएको छ र समग्रमा फिल्मबाट ७० सिन गायब भएका छन्...बाँकी

    रिलिज अगावै ‘कान्छी’ गीतलाई करोड दर्शक (भिडियोसहित)

    पछिल्लो केही वर्षयता नेपाली फिल्मका गीतसंगीतले बजारमा एकलौटी कब्जा जमाएका छन् । अहिले नेपाली फिल्मका गीत युट्युबमा १ करोड भन्दा बढी पटक हेरिनु सामान्य भएको छ । यस्तै, पछिल्ला केही महिनायता सबैभन्दा बढी घन्किएको गीत...बाँकी

    विवाहपछि पहिलोपटक स्टेजमा नाचिन् अनुश्का

    केही दिनअघि बिराट कोहलीसाग बिहे गरेकी बलिउड अभिनेत्री अनुश्का शर्मा हालै मुम्बईमा ठुम्का नाच्दै गरेको भेटिइन् । विवाहपछि उनी पहिलोपटक स्टेजमा प्रस्तुत भएकी हुन् । मुम्बईमा आयोजित इन्टरनेसनल कस्टम्स डेको अवसरमा आयाजित कार्यक्रममा उनलाई आलिया...बाँकी

    आमा बन्न निशालाई हतारो, यसो गरिन

    अभिनेत्री तथा फिल्म निर्माता निशा अधिकारी यतिबेला नयाँ पुस्ताको आगमनलाई कुरेर दिनहरु बिताइरहेकी छिन्। गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह बन्धनमा बाँधिएकी निशा अहिले ४ महिनाको प्रेग्नेन्सी पिरियडमा छिन्। सामान्यतया नेपाली सेलिब्रेटीहरु...बाँकी

    पद्यावतले प्रदर्शनको पहिलो दिन मै रेकर्ड तोड्यो

    बलिउडका विवादास्पद निर्देशक सञ्जय लीला भन्सालीको बहुप्रतिक्षित र विवादित फिल्म ‘पद्मावत’ ले पहिलो दिन कीर्तिमानी कायम गरेको छ । फिल्ममा भएका केही शव्यदृश्यलाई लिएर लामो समय सेन्सर बोर्डको केरकारमा परेको फिल्म अन्ततः अदालतको आदेशपछि प्रदर्शनका...बाँकी

    ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सि ओ डब्लु काउ’ युट्युव ट्रेन्डिङको नम्वर वानमा

    नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेकी चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सि-ओे-डब्लु काउ…’ लाई सबैले मन पराएका छन् । तिन दिन अघि युट्युवमा सार्वजनिक यस गीत नेपालको युट्युव ट्रेन्डीङ्मा एक नम्बरमा पर्न सफल भएको...बाँकी

    फिल्म ‘रानीमहल’ निर्माण हुने, दुई नयाँ नायक अनुबन्धित

    फिल्म ‘रानीमहल’ निर्माण हुने भएको छ । दुई नयाँ नायकलाई अनुबन्धित गर्दै बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको शुभ मुहर्त गरिएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्मको माघ तेस्रो साताबाट छायांकन सुरु हुँने बताईएको...बाँकी

    रणविर र दीपिकाको यस्तो मस्ति

    बलिउडका चर्चित कलाकार रणविर सिंह र दीपिका पादुकोण एकअर्काको हात थाम्दै दुबैजनाद्वारा अभिनित विवादित फिल्म‘पद्यावत’को स्पेसल स्क्रिनिङमा सहभागी भएका छन् । रणविर सिंह र दीपिका पादुकोणले २०१८ भित्रमा विवाह गर्ने खबर आइरहेका बेला यी दुईको...बाँकी

    ‘बैसाखदेखि सबै फिल्म हलमा ‘इ-टिकेटिङ’ लागू हुने’

    चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले आउँदो बैसाखदेखि सबै फिल्म हलमा इ-टिकेटिङको व्यवस्था गर्ने प्रतिबद्धता जनाएकी छन्। नवनियुक्त पौडेललाई बधाई तथा शुभकामना दिन पुगेका चलचित्र निर्माता संघको टोलीसँग उनलै इ-टिकेटिङको व्यवस्थाका लागि तयारी भइरहेको र आउने...बाँकी