Paschim News

  • गृहपृष्ठ मनोरञ्जन, मोडलिङ, समाचार

    हेर्नुहोस् सुष्मा अधिकारीका क्लिभेज पोज (फोटोफिचर)

    मोडल सुष्मा अधिकारी नेपाली फिल्ममा भन्दा पनि म्युजिक भिडियोमा धेरै चर्चित छिन् । भोजपुरी म्युजिक भिडियोमा समेत काम गरेकी सुष्माले नेपाली लोक तथा आधुनिक गीतमा पनि अभिनय गरेकी छन् । केही फिल्ममा सहायक भुमिकामा देखिएकी...बाँकी

    के बोल्ड बन्दैछिन् वेनिशा ? फोटोफिचरसहित

    चलचित्र ‘झ्यानाकुटी’मा ‘मालती बिष्ट’को भूमिका निर्वाहा गरेकी नायिका वेनिशा हमालले रिलिज हुन लागेको चलचित्र ‘ब्लाइन्ड रक्स’मा दृष्टिबिहिन श्रृष्टी केसीको भूमिका निर्वाहा गरेकी छिन् । दुबै चलचित्रमा सामान्य यूवतीको भूमिकामा देखिएकी वेनिशा अहिले सामाजिक संजालमा बोल्ड...बाँकी

    के गर्दैछिन्, तिर्सना अमेरिकामा ? यस्तो छ तिर्सनाको टाबेल डान्स

    मोडल तिर्सना बुढाथोकी अमेरिकामा छिन् । उनी फेसबुक लाइभ र युट्युबमार्फत चर्चामा आउने गरेकी छन् । यस्तै चर्चामा आउने भिडियो फेरि अपलोड गरेकी छन् । जुन अहिले चर्चाको विषय बनेको छ । भिडियोमा उनी टाबेलसँग...बाँकी

    नयाँ वर्षमा ह्वाट्सएपको किर्तिमान, ७५ अर्ब मेसेज पठाइयो

    मेसेजिङ एप ह्वाट्सएपले नयाँ वर्ष २०१८ मा एक नयाँ किर्तिमान कायम गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा साथीसँगी, तथा आफन्तहरुलाई सन्देश प्रवाह गर्नका लागि यस मेसेजिङ एपको प्रयोग दुनियामा सबैभन्दा धेरै भएको छ । नयाँ...बाँकी

    एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

    देशकै वृहदचौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । आइतबार (पौष २३) देखि यी...बाँकी

    ८ वर्षपछि शून्यमा झर्‍यो काठमाडौंको तापक्रम

    लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान...बाँकी

    भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

    एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख...बाँकी