Paschim News

  • गृहपृष्ठ मनोरञ्जन, मनोरञ्जन खबर, समाचार

    सन्नी लियोनीले खेल्ने भइन् नेपाली फिल्मः आइटम डान्ससमेत गर्ने

    बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्र खेल्ने भएकी छन् । उनले ‘पासवर्ड’ नामक नेपाली चलचित्र अभिनय गर्न लागेकी हुन् । एबी इन्टरनेशनलले पहिलो पटक निर्माण गर्न लागेको ‘पासवर्ड’मा सन्नीको अभिनयका साथै आइटम डान्ससमेत रहने बताइएको...बाँकी

    सन्नी लियोनीले बाढी पीडितलाई ५ करोड दिएकै हुन् ?

    बलिउड अभिनेत्री सन्नी लियोनीले सँधै सामाजिक सञ्जालमा तालीभन्दा गाली बढि खाँदै आइरहेकी छन् । किनकी उनलाई अझै पनि पूर्व पोर्न स्टारको छविले पछ्याउन छोडेको छैन । तर, यतिबेला भने भारतीयहरु सन्नीको खुलेर प्रशंसा गरिरहेका छन्...बाँकी

    कर्णालीकी १४ वर्षीया किशाेरी अभिनित चलचित्र ‘मालिका’को शीर्ष गीत सार्वजनिक

    कर्णालीकी १४ वर्षीया किशोरी अभिनित चलचित्र ‘मालिका’को दोस्रो गीतको भिडियो सोमबार सार्वजनिक भएको छ । ‘सरसर…हावा बहन्छ’ बोलको गीत मालिकाको शीर्ष गीत हो । गीतमा रेखा थापासहित चलचित्रमा पहिलोपल्ट डेव्यू गरेकी जाजरकोटकी १४ वर्षीय कमला...बाँकी

    ‘मेरी मामु’ पोष्टरः ‘आयुवको आँखा भरी आँसु’

    १५ भदौबाट रिलिज हुन लागेको चलचित्र ‘मेरी मामु’ ले प्रचारका लागि तयार पारेको केही पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा बालकलाकार आयुव सेनले प्रमुख स्थान पाएका छन् । पोष्टरमा आँसुले भरिएको आयुव देख्न सकिन्छ ।...बाँकी

    गर्भवती युनाले अमेरिकाबाट भनिन्, ‘म थप सुन्दर भएकी छु’

    एक समय नेपाली चलचित्रकी चर्चित नायिका युना उप्रेती आमा बन्दै छिन् । विगत पाँच वर्षदेखि अमेरिका बस्दै आएकी युना २५ हप्ताकी गर्भवती छिन् । अमेरिका पुगेर विकास अधिकारीसँग विवाह गरेकी युनाले यसबारे फेसबुकमार्फत जानकारी दिएकी...बाँकी

    पोर्न हबमा प्रियंका कार्की

    कहिलेकाहीँ एउटै कामले सुख पनि दिन्छ र दुःख पनि । यो कुरा प्रियंका कार्की बराबर कसलाई थाहा होला ?  ‘कथा काठमाडौं’ कै सेटमा प्रियंकाले हुनेवाला पति आयुष्मान जोशीलाई भेटिन् । यही फिल्मको सेटमा प्रेम टुसायो,...बाँकी

    ‘दाल, भात, तरकारी’ मा पुष्प र स्वस्तिमा जोडिए

    केही समय पहिले कलाकार किरण केसीले चलचित्र ‘दाल, भात, तरकारी’ निर्माण गर्ने घोषणा गरेका थिए । उक्त चलचित्रको घोषणा केसीले आफ्नो जन्मदिनको दिन पारेर गरेका थिए । उक्त चलचित्रमा पुष्प खड्का र स्वस्तिमा खड्का अनुबन्ध...बाँकी

    हलमा देखियो आर्यन र साम्राज्ञीको क्रेज

    शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ ले घरेलू बजारमा सुखद सुरुवात गरेको छ । फिल्मको ओपनिङ अकुपेन्सी ६० प्रतिशत थियो । शुक्रवारभन्दा फिल्मको कलेक्सन ग्राफ शनिवार उकालो...बाँकी

    ‘भारत’ का लागि सलमानले कट्रिनालाई दोब्बर पारिश्रमिक दिए, पाउनेछिन् १२ करोड भारु

    सलमान खानको फिल्म ‘भारत’ लाई प्रियंका चोपडाले छोडेपछि अब कट्रिना उक्त फिल्मकी नायिका बन्ने भएकी छिन् । सलमानले पहिले नै कट्रिनालाई फिल्ममा अनुबन्ध गर्न चाहेको र  फिल्मको अफरलाई कट्रिनाले स्विकार गरेपछि सलमान निकै खुसी भएको...बाँकी

    स्विमिङ कस्ट्युममा बाेल्ड प्रिय‌ंका

    बिहे बन्धन अर्थात् नयाँ सम्बन्धमा बाँधिएपछि धेरै नेपाली अभिनेत्रीहरु फिल्म क्षेत्रमा निष्क्रिय भए । अभिनेत्री प्रियंका कार्की भने इङ्गेजमेन्ट गरेको भोलिपल्टै काममा सक्रिय देखिइन् । मिस भुटान युएसएको कोरियोग्राफी गर्न आयुष्मान देशराज श्रेष्ठसँग इङ्गेजमेन्ट गरेको...बाँकी