Paschim News

  • गृहपृष्ठ मनोरञ्जन, मनोरञ्जन खबर, समाचार

    सलमान खानले अब रेमो डिसूजासँग काम नगर्ने

    बलिउड सुपरस्टार सलमान खानको अभिनय तथा रेमो डिसूजाको निर्देशनमा बनेको फिल्म ‘रेस ३’ बक्स अफिसमा नमज्जासँग फ्लप भयो । एक सय करोड भन्दा बढीको व्यापार गरे पनि ‘रेस ३’ लाई न त दर्शकले मन पराए...बाँकी

    अन्तरङ्ग दृश्यबारे प्रियंकाले तोडिन् मौनता, यस्तो छ उनको बयान

    ‘कथा काडमाडौं’ चलचित्रभित्र रहेको अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरी बीचको अन्तरंग दृश्यले चलचित्र बृत्तमा निकै हंगामा गर्यो । निर्माण युनिटले सार्वजनिक गरेको ‘रातको कुरा’ बोलको गीतमा प्रियंका र प्रमोदको अन्तरंग दृश्यले प्रथामिकता पाएको...बाँकी

    सलमान खानको ‘लभरात्रि’ बन्यो ‘लभयात्री’ !

    बलिउड सुपरस्टार सलमान खान आफ्ना ज्वाई आयुष शर्मालाई बलिउडमा डेब्यु गराउँदैछन् । ज्वाईलाई फिल्म ‘लभरात्रि’ मार्फत् डेब्यु गराउन लागेका सलमानले यो फिल्मको परिवर्तन गरेर ‘लभयात्री’ बनाएका छन् । सलमानले मंगलबार ट्विटर फिल्मको पोष्टर पोस्ट गर्दै...बाँकी

    प्रियंका र प्रमोदको अन्तरङ्ग दृश्य विवादमा, बोर्डले काट्यो पत्र

    चलचित्र विकास बोर्डले १२ असोजबाट प्रदर्शनमा आउने चलचित्र ‘कथा काठमाडौं’को प्रोमो अश्लिल भएको भन्दै युट्युवको एक च्यानलबाट हटाउन पत्रचार गरेको छ । ‘प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशीघ्र प्रोमो हटाएर सोको लिखित जानकारी दिन...बाँकी

    चलचित्र ‘ब्याचलर बन्टी’ मा उकुसा गिरी सँग रोमान्स गर्दै अनमोल

    अन्मोल केसी को आगमी चलचित्र ‘ब्याचलर बन्टी’ नयाँ हिरोइन सँग अन स्क्रिन रोमान्स गर्ने भएका छ्न हुनत अनमोल केसीहरेक फिल्ममा नयाँ हिरोइनसँग रोमान्स गर्दै आइरहेका छ्न चलचित्र ‘ब्याचलर बन्टी’ मा अनमोल सँग मोड्ल उकुसा गिरी...बाँकी

    अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ मुहूर्त

    अभिनेत्री झरना थापाको निर्देशन रहने दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ को शुभमुहूर्त गरिएको छ । शनिबार पोखराको विन्दवासिनी मनिदरमा एक कार्यक्रमका बीच चलचित्रको मुहूर्त गरिएको हो । चलचित्रमा अनमोल र अभिनेत्री झरनाकी छोरी सुहानाको...बाँकी

    विवाहको तीन महिनापछि नै नेहा धुपियाले देखाइन् ‘बेबी बम्प’: श्रीमानले भने, ‘आफवाह सही निस्कियो’

    बलिउड नायक अंगद बेदीले सोसल मिडियामा श्रीमती नेहा धुपिया गर्भवती भएको पुष्टि गरेका छन् । नेहा र अंगदले इन्स्टाग्राममा केही तस्बिर पोष्ट गरेर यसबारे जानकारी दिएका हुन् । गत मे १० तारिखमा निकै गोप्य रुपमा...बाँकी

    फ्राइडे रिलिज : ‘नाइँ नभन्नू ल–५’ भर्सेज ‘रेनी’

    ‘नाई नभन्नु ल ५’ र ‘रेनी’ आज शुक्रबारबाट प्रदर्शनमा आएका चलचित्र हुन् । फ्राइडे रिलिज अन्तर्गत यी दुबै चलचित्र एकसाथ आएका हुन् । दुबै चलचित्रले देशभर एक अर्कँेसँग व्यावसायिक प्रतिस्पर्धा गर्नेछन् । ‘नाइँ नभन्नू ल–५’...बाँकी

    नेपालगन्ज निवासी भवानी राणाका छोरासँग साम्राज्ञीको प्रेम रहेको खुलासा

    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांश जंगबहादुर राणासँग रहेको खुलासा भएको छ । उनीहरू तीन महिनादेखि प्रेम सम्बन्धमा रहेका छन् । नेपाली फिल्मी दुनियाँमा नाम कमाउन सफल रहेकी...बाँकी

    विकासलाई दिइन् बर्षाले धोका

    गायक रुपक डोटलको नयाँ गीत ‘फर्कि आउँछौ’ को भिडियो रिलिज भएको छ । हालै इन्टरनेटमा रिलिज गीतमा अकेला आँशुको शब्द –संगीत रहेको छ । गीतमा अभिनेत्री बर्षा शिवाकोटी र मोडल विकास लामिछानेको अभिनय देख्न सकिन्छ...बाँकी