Paschim News

  • गृहपृष्ठ मनोरञ्जन, मनोरञ्जन खबर, समाचार

    ‘बैसाखदेखि सबै फिल्म हलमा ‘इ-टिकेटिङ’ लागू हुने’

    चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले आउँदो बैसाखदेखि सबै फिल्म हलमा इ-टिकेटिङको व्यवस्था गर्ने प्रतिबद्धता जनाएकी छन्। नवनियुक्त पौडेललाई बधाई तथा शुभकामना दिन पुगेका चलचित्र निर्माता संघको टोलीसँग उनलै इ-टिकेटिङको व्यवस्थाका लागि तयारी भइरहेको र आउने...बाँकी

    लन्डनमा धिरजसँग मस्ती गर्दै साम्राज्ञी

    पछिल्लो समयकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले लन्डनमा छिन् । ‘इन्टु मिन्टु लन्डनमा’ चलचित्र छायाँकन सिलसिलामा उनी त्यहाँ पुगेकी हुन् । तीन पटकको प्रयासमा बेलायत भिषा पाएकी शाह अहिले लन्डनका बिभिन्न स्थानमा चलचित्रका लागि...बाँकी

    पूजा र सुदर्शनले गरे फिल्मको न्वारान, ‘रामकहानी’ का लागि खोजिँदै ‘राम’

    एकपछि अर्को कलाकारहरुको छनोट र पारिश्रमिक रेटबाट चर्चा फैलाउँदै आएका निर्माता पूजा शर्मा र निर्देशक सुदर्शन थापाले अन्तत: आफ्नो फिल्मको न्वारान गरेका छन्। लामो समय फिल्मको नाम सस्पेन्समा राखेका उनीहरुले फिल्मको नाम ‘रामकहानी’ जुराएका हुन्।...बाँकी

    आमिरपछि चीनका दर्शकसामु पुग्दै सलमान, ‘बजरंगी भाइजान’ ८ हजार हलमा

    बलिउडका ‘सुल्तान’ सलमान खान अभिनित चलचित्र ‘बजरंगी भाइजान’ अब छिट्टै चीनमा रिलिज हुने भएको छ। यसअघि २०१५ मा भारतलगायत विश्वका अन्य देशमा रिलिज भएको ‘बजरंगी भाइजान’ धेरै दर्शकको रोजाइमा परेको थियो। भारतका मल्टीप्लेक्सको सफलतासँगै चलचित्रलाई...बाँकी

    ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीतमा ‘गाई’ र ‘गुलाफ’को जुहारी (भिडियोसहित)

    फिल्म ‘कोहलपुर एक्सप्रेस’ले श्रीपञ्चमीको अवसर पारेर पहिलो गीत सार्वजनिक गरेको छ। अभिनेत्री केकी अधिकारी निर्मात्री बनेको पहिलो फिल्मको ‘सि ओे डब्लु- काउ’ बोलको गीत सार्वजनिक गरिएको हो। राजनराज शिवाकोटीको स्वर, रचना र संगीत रहेको गीतमा...बाँकी

    अनमोल केसीको टिम ठुस्किएपछि अदितिलाई चिन्ता

    अदिति बुढाथोकी फिल्मी दुनियाँमा डेब्यु गर्दैछिन्, कृबाट । यो खुसीको कुरा हो । तर, हल्का चिन्ताको पक्षचाहिँ कृमा उनको अपोजिटमा छन्, अनमोल केसी । अनि, चिन्ता यस कारणले कि अनमोलसँग यसअघि फिल्मी यात्रा सुरु गरेका...बाँकी

    नायिका नन्दिता केसीले खोलिन सेक्सबारे मुखः हालसम्म भर्जिन रहेको दाबी

    नायिका नन्दिता केसीले आफू हालसम्म कुमारी अर्थात् भर्जिन रहेको दाबी गरेकी छिन् । नायिका केसीले चलचित्र पत्रिका कामनालाई अन्तर्वार्ता दिँदै स्त्री–पुरुषबीच हुने प्रेममा हालसम्म नपरेको दावी गर्दै यौनका बारेमा भने मुख खोलेकी छिन् । कामनाका...बाँकी

    ‘भौतिक सुख र शारिरीक सन्तुष्टीका लागी मात्र प्रेम गरियो’: मोडेल अनु

    युवा पुस्ताले प्रेमका विषयमा आ–आफ्नै तर्क र विश्लेषण गरिरहेका छन् । नेपालगन्ज धम्बोझी घर भई राजधानीमा मोडलिङ पेशालाई अगाडी बढाईरहेकी बिमता घर्तीमगर ‘अनु’ प्रेमको सम्बन्धमा यस्तो बताउँछिन् । प्रेम के हो  ? मानिसको भित्री आत्मादेखी...बाँकी

    किन सारियो ‘रोमियो एन्ड मुना’को प्रदर्शन मिति ?

    फिल्म ‘रोमियो एन्ड मुना’ले आफ्नो प्रदर्शन मिति सारेको छ। निर्धारित मिति फागुन ११ लाई सारेर आउँदो चैत २ गते फिल्म रिलिज हुने भएको हो। केही प्राविधिक कठिनाइ भएको भन्दै फिल्म युनिटले प्रदर्शन मिति सारेको हो।...बाँकी

    टुँडिखेलमा बलिउड स्टार सलमान खानले नेपाली दर्शकलाई नचाउने

    आगामी फागुन २५ गते काठमाडौँ टुँडिखेलमा बलिउड स्टार सलमान खानले नेपाली दर्शकलाई नचाउने भएका छन् । ओडिसी इन्टरटेनमेन्टले सलमानको उपस्थितीमा दबंग टुर गर्न लागेको हो । कार्यक्रमका लागि सबै तयारी पुरा भैसकेको शुक्रवार काठमाडौंमा आयोजित...बाँकी