आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ फिल्मी खबर, मनोरञ्जन

    ग्ल्यामर नवनायिका अदिति बुढाथोकी

    एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए । त्यसपछि उनले टीभीसी एड तथा पेपर एडहरूमा अवसर पाइरहिन् भने र्‍याम्प वर्क तथा फोटो सुट आदि पनि...बाँकी

    ‘फिर्के’ र ‘राज्जा रानी’को सुखद ओपनिङ

    शुक्रवारबाट प्रदर्शनमा आएका दुई फरक स्वादमा निर्मित फिल्म ‘फिर्के’ र ‘राज्जा रानी’ले सुखद ओपनिङ गरेका छन् । मल्टिप्लेक्समा दर्शकको उपस्थिति खासै बाक्लो नभएपनि सिंगल हलमा दुवै फिल्म हेर्ने दर्शकको चाप शुक्रवार र शनिवार राम्रो देखिन्थ्यो...बाँकी

    ‘रोमियो एण्ड मुना’ पोष्टरमा विनय र सृष्टिको प्रेम

    फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोमियो एण्ड मुना’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा रोमियो अर्थात् विनय श्रेष्ठ र मुना अर्थात् सृष्टि श्रेष्ठ प्रस्तुत छन् । पोष्टरमा विनय र सृष्टि रोमान्टिक...बाँकी

    नयाँ वर्षमा ह्वाट्सएपको किर्तिमान, ७५ अर्ब मेसेज पठाइयो

    मेसेजिङ एप ह्वाट्सएपले नयाँ वर्ष २०१८ मा एक नयाँ किर्तिमान कायम गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा साथीसँगी, तथा आफन्तहरुलाई सन्देश प्रवाह गर्नका लागि यस मेसेजिङ एपको प्रयोग दुनियामा सबैभन्दा धेरै भएको छ । नयाँ...बाँकी

    एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

    देशकै वृहदचौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । आइतबार (पौष २३) देखि यी...बाँकी

    ८ वर्षपछि शून्यमा झर्‍यो काठमाडौंको तापक्रम

    लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान...बाँकी

    भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

    एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख...बाँकी