Paschim News

  • गृहपृष्ठ प्रदेश ५, फिल्मी खबर, मनोरञ्जन, मुख्य समाचार, समाचार

    छक्कापञ्जा ३ ले तराईमा बाहुबलीको रेकर्ड तोड्यो

    छक्कापञ्जा–३ ले तराईमा बाहुबलीको रेकर्ड तोडेर एक नम्बरको सिनेमा भएको छक्कापञ्जा टिमले दाबी गरेको छ । नारायणघाट, बुटवल हुँदै शुक्रबार नेपालगन्ज पुगेको छक्कापञ्जा टिमले सञ्चारकर्मीसँगको भेटमा तराईका जिल्लामा नेपाली सिनेमाको बजार साँघुरो भइरहेको बेला बाहुबलीको...बाँकी

    छक्का पञ्जाले ११८ दिनमा गरेकाे व्यापारकाे रेकर्ड ‘छक्का पञ्जा-३’ ले १७ दिनमै ताेड्याे

    छक्का पन्जा ३ दसैंको घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र हो । चलचित्रलाई यस वर्षकै प्रतीक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि अहिलेसम्म पनि...बाँकी

    बेलायतमा ‘छक्का पन्जा ३’ को एक सोमा ११ लाख कलेक्सन

    दिपाश्री निरौलाद्धारा निर्देशित ‘छक्का पन्जा ३’ बेलायतमा प्रर्दशन भएको पहिलो शोलाई दर्शकहरुले निकै रुचाएका छन्। शनिवार अल्डरशटस्थित प्रिन्सेस हलमा चलचित्र हेर्न आउनेहरुको बाक्लो उपस्थिती थियो। वितरक नेपाली इन्टरटेन्टमेन्ट युकेका विरेन खडकाका अनुसार पहिलो शोमा ७...बाँकी

    ‘कुटुमा कुटु’ गीतलाई यूट्यूबमा ८ करोड भ्यूज

    नेपाली चलचित्र ‘२ रूपयाँ’को सुपर हिट गीत ‘कुटुमा कुटु’ लाई यूट्यूबमा ८ करोड पटक हेरिएको छ। यो भ्यूज आजसम्म कुनै पनि नेपाली गीतले युट्युबमा प्राप्त गर्न सकेका छैनन् ।अन्य गीतले तत्काल ‘कुटुमा कुटु’को यो रेकर्ड...बाँकी

    एरिक भेल्लीको निर्देशनमा तयार वृत्तचित्र ‘वियोण्ड द क्लाउड’ नेपालमा प्रिमियर

    ओस्कार नोमिनेटेड फ्रान्सेली निर्देशक एरिक भेल्लीको निर्देशनमा तयार वृत्तचित्र ‘वियोण्ड द क्लाउड’को नेपालमा प्रिमियर गरिएको छ । आइतबार काठमाडौंको कुमारी हलमा आयोजित प्रिमियरमा वृत्तचित्रले प्रशंसा बटुलेको छ । ‘हनि हन्ट’, ‘क्याराभान’जस्ता उत्कृष्ट नेपाली वृत्तचित्रहरु निर्माण...बाँकी

    काठमाडौ फर्कियो ‘मदहोस’

    मुभी मेकर्सको ब्यानरमा सुरज प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘मदहोस’ युनिट काठमाडौं फर्किएको छ । चितवनको विभिन्न रमणीय स्थानमा चलचित्रको आधाभन्दा बढी छायाँकन सकाएर यो युनिट राजधानी फर्किएको हो । चलचित्रको बाँकी रहेको दृश्य र एक...बाँकी

    ‘छक्का पञ्जा ३’ ले पायो सर्वाधिक शो, अग्रिम टिकट बुकिङ खुल्ला

    यस वर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्र असोज २४ गते घटस्थापनाका दिनबाट प्रदर्शनको तयारीमा छ । चलचित्रको प्रदर्शनका लागि एक दिन मात्र बाँकी रहेका बेला चलचित्र...बाँकी

    ‘मालिका’ ट्रेलर : बोल्ड देखिइन् रेखा

    अभिनेत्री रेखा थापाको निर्देशन अभिनय रहेको चलचित्र ‘मालिका’ले अफिसियल ट्रेलर सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा रेखा र डेब्यु गर्ल कमला वलीको दृश्यले भरिएका छन् ।...बाँकी

    कर्णालीकी १४ वर्षीया किशाेरी अभिनित चलचित्र ‘मालिका’को शीर्ष गीत सार्वजनिक

    कर्णालीकी १४ वर्षीया किशोरी अभिनित चलचित्र ‘मालिका’को दोस्रो गीतको भिडियो सोमबार सार्वजनिक भएको छ । ‘सरसर…हावा बहन्छ’ बोलको गीत मालिकाको शीर्ष गीत हो । गीतमा रेखा थापासहित चलचित्रमा पहिलोपल्ट डेव्यू गरेकी जाजरकोटकी १४ वर्षीय कमला...बाँकी

    छोरीको मृत्युको घटनासँग कथा मिलेको भन्दै अवरोध भएपछि चलचित्र ‘रोजी’ को नाम परिवर्तन

    २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘रोजी’को नाम परिवर्तन भएको छ । चलचित्रको नाम रोजीबाट रोज राखिएको छ । काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी...बाँकी