आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ फिल्मी खबर, मनोरञ्जन, समाचार

    फ्राइडे रिलिज : ‘भैरे, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’

    फ्राइडे रिजिल अन्तर्गत गतसाता एकसाथ चार चलचित्र प्रदर्शनमा आएपनि यो साता अर्थात आजबाट भने तीन चलचित्रमात्र प्रदशनमा आएका छन् । गत साताका रिलिज ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’  मध्ये कुनै पनि चलचित्रले...बाँकी

    फिल्म मालिकाको हल्का माया बोलको गित रिलिज

    रेखा थापाको निर्माण रहेको फिल्म मालिकाको गीत रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश हल्का माया बोलको गीत सार्वजनिक गरिएको हो। सुरेश अधिकारीको संगीत रहेको उक्त गीतमा नर बहादुर कार्कीको शब्द...बाँकी

    चलचित्र अनुराग’ को पोस्टर सार्वजनिक

    असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको पत्रकार ऋषी धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा नव अभिनेत्री एलिजा र नव अभिनेता समुन्द्र पण्डितलाई...बाँकी

    ‘शत्रु गते’ युएईका विभिन्न शहरमा देखाइने

    व्यवसायिक चलचित्र ‘शत्रु गते’ युएईका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । १२ जुलाईदेखि खाडी राष्ट्रमा चलचित्रको प्रदर्शन गर्ने कार्यक्रम राखिएको निर्देशक प्रदीप खड्काले बताए । ‘संयुक्त अरब इमिरेट्सका दर्शकको धेरै माग भएकोले चलचित्र लगिन...बाँकी

    दयाहाङको फिल्म ‘भैरे’ को ट्रेलर रिलिज (भिडियो)

    चलचित्र ‘भैरे’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरियो । हिमाली भेगमा बस्ने गाउँलेको कथा समेटिएको कथालाई एभरेष्ट सूर्य बोहराले लेखेका हुन् भने फिल्ममा निर्देशन पनि उनकै...बाँकी

    पैसा होइन सेक्स रोज्छु, सम्हाल्न सक्ने काे ? : रुवि शर्मा

    फिल्मको रंगीन दुनियामा मिसिन आएकी नवनायिका रुवि शर्मा २१ औं सताब्दीमा स्वतन्त्र भएर हिड्न पाउनु पर्ने तर्क गर्छिन् । उनलाई यतिबेला अरु केही चाहिएको छैन । फिल्म खेल्न पाए र खेलेको फिल्म राम्रो भएर अडियन्सले कलाकारको रुपमा...बाँकी

    ‘कोहलपुर एक्सप्रेस’का साथ केकी र प्रियंका टोकियोमा

    कोहलपुर एक्सप्रेस प्रर्दशनको लागि निर्माता नायिका केकी अधिकारी र प्रियंका कार्की टोकियो आईपुगेका छन् । आइतबार हुने कोहलपुर एक्प्रेसको शोको लागी शनिबार टोकियो आईपुगेका हुन् । टोकियोमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्माता अधिकारिले कोहलपुर...बाँकी

    यस्तो बन्यो ‘बेबी आई लभ यू’ को ‘सायद तेरो मेरो’को फिमेल भर्जनको गीत (भिडियोसहित)

    फिल्म ‘बेबी आई लभ यु’को नयाँ गीत ‘सायद तेरो मेरो’को फिमेल भर्जन सार्वजनिक भएको छ । सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो । सन्तोष खड्गीले लेखेको सो गीतलाई प्रियंका शर्माले स्वर...बाँकी

    यस्तो छ चलचित्र ‘हरि’को दोस्रो ट्रेलर (भिडियो)

    चलचित्र ‘हरि’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । अभिनेता बिपिन कार्की अभिनित चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो । एक मिनेट ४६ सेकेण्डको ट्रेलरमा बिपिन विभिन्न रूपमा देखिएका छन् । ट्रेलरमा देखाइए अनुसार, बिपिन एक...बाँकी

    दीपक र दीपाको ‘छक्का पन्जा ३’ को छायाँकन सुरु

    दीपाश्री निरौलाको निर्देशन रहने चलचित्र ‘छक्का पन्जा’को तेस्रो श्रृंखला ‘छक्का पन्जा ३’को छायाँकन सुरु भएको छ । शुक्रबार बिहान भक्तपुरको सुर्यविनायक मन्दिरमा पुजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो । बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्य,...बाँकी