Paschim News

  • गृहपृष्ठ मनोरञ्जन, मनोरञ्जन खबर, समाचार

    आलियाले बरुणलाई रणवीरको नामले बोलाएपछि…

    बलिउड अभिनेत्री आलिया भट्ट अभिनेता रणवीर कपुरको प्रेममा छिन् । धेरै जसो अन्तर्वार्तामा आलियाले रणवीरसँग क्रस भएको बताउँदै आएकी पनि छिन् । तर यो जोडिले सार्वजनिक रुपमा प्रेम सम्बन्धलाई स्वीकार भने गरेका छैनन् । यद्यपी...बाँकी

    बलिउडमा बराबरी नभएको सोनमको गुनासो

    अभिनेत्री सोनम कपुरले आफ्नो वैवाहिक जीवन निकै उल्लासयम रहेको बताएकी छिन् । उनी पति आनन्द आहुजाका साथ खिचिएका फोटा सोसयल मिडियामा सेयर गरिरहन्छिन् । हालै एक कार्यक्रममा सोनमले फिल्म उद्योग र पति आनन्दका बारेमा कुरा...बाँकी

    अभिनेत्री ऋचाले खोलिन् ‘पांग्रा एक्सप्रेस’

    अभिनेत्री ऋचा शर्माले ‘पांग्रा एक्सप्रेस’ नामक फाष्टफुड संचालनमा ल्याएकी छिन् । दरबारमार्गस्थित शेर्पामहलको पहिलो तल्लामा उनले सो फष्टफुड शुक्रबारबाट संचालनमा ल्याएकी हुन् । करिव ८ महिना लगाएर तयार गरिएको उक्त फाष्टफुड उनले एक साथीसँगको सहकार्यमा...बाँकी

    ब्वाईफ्रेण्डसँग यस्तो अवस्थामा भेटिइन् अभिनेत्री एमी ज्याक्शन

    पछिल्लो समय बलिउड अभिनेत्री एमी ज्याक्शन दुबईमा आफ्नो ब्वाईफ्रेण्ड जर्ज पानायिटुसँग समय बिताइरहेकी छन् । अभिनेत्री एमीले सोसल मिडियामा त्यहाँका तस्वीरहरु सेयर गरिरहेकी छन् । तस्वीरमा अभिनेत्री एमी बैबी बंप लुक्समा देखिएकी छन् । ती...बाँकी

    चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक (भिडियाे)

    चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । वैशाख २० गते रिलिज हुने चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर महासन्चार नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सुदन केसीले निर्देशन गरेको चलचित्रमा पश्चिमा...बाँकी

    ‘लुट्न सके लुट् कान्छा’पछि पशुपति शर्माले ल्याए यस्तो गीत(भिडियोसहित)

    गायक पशुपति शर्मा नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएका छन् । ‘लुट्न सके लुट् कान्छा’ पछि शर्मा ‘क्यार्न माया मारिचौ’ बोलको गीत लिएर आफ्ना स्रोता तथा दर्शक माझ आएका हुन् । ‘क्यार्न माया मारिचौ’मा...बाँकी

    ऐश्वर्या किन गइनन् डिनरमा ?

    बलिउड महानायक अमिताभ बच्चनले केही दिन पहिले मार्सिडिज बेन्ज भी–क्लास गाडी खरिद गरे । भी–क्लास भारतमा आजसम्म लन्च भएकामध्ये सबैभन्दा महँगो एमपिभी कार हो । जसको मूल्य भारतमा ६८ लाख भारु छ । अमिताभ सोही...बाँकी

    मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल भएपछि…

    फिल्म, सार्वजनिक कार्यक्रम र फोटोसुटमा सधैं मेकअप र राम्रा–राम्रा पहिरनमा देखिने अभिनेत्री र अभिनेताहरु बिना मेकअप कस्ता देखिएलान् ? मेकअपले मानिसलाई देखाउने फरक रुप र वास्तविकतामा मानिसको अनुहारबीच बिल्कुलै आकाश र  जमिनको फरक हुन्छ ।...बाँकी

    घरदैलोमा नर्सिङ सुन्दरी

    स्काइफल ‘मिस नेपाल पिस २०७५’का प्रतियोगीले ब्रेष्टक्यान्सर सम्बन्धी एकदिने जनचेताना कार्यक्रममा सहभागिता जनाएका छन् । विश्व स्वस्थ्य दिवसको अवसर पारेर आइतबार भक्तपुर दरबार स्क्वार क्षेत्रमा आयोजित क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रममा उनीहरुले सहभागीता जनाएर क्यान्सरको बारेमा...बाँकी

    महाभूकम्पको कथामा फिल्म ‘कालो वर्ष’

    बर्ष ०७२ मा गएको विनाशकारी महाभूकम्पका कारण एक परिवारमा परेको समस्याको बिषयमा निर्माण भएको फिल्म ‘कालो वर्ष’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकार र कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो...बाँकी