Paschim News

  • गृहपृष्ठ बिज्ञान प्रबिधि, समाचार

    किन असफल भयो गुगलको चन्द्रमा मिसन ?

    गुगलले घोषणा गरेको लुनार एक्सप्राइज नामक ३ करोड डलर पुरस्कार राशीको प्रतियोगिता अन्ततः असफल भएको छ । चन्द्रमामा पठाउने अन्तरिक्षयानको विकाश गर्ने तथा चन्द्रमाको अनुसन्धान गर्नका लागि गुगलले उक्त बहुचर्चित प्रतियोगिताको घोषणा गरेको थियो ।...बाँकी

    तीन महिनामै नोकियाले बेच्यो २ करोड ८ लाख फोन

    स्मार्टफोनको दुनियाँमा नोकियाले कमब्याक गर्दा निकै संशय थियो । सामसुङ र एप्पलको दबदबा बढेपछि बजारबाट विस्थापित भएको फोनले कमब्याकको छोटो समयमै प्रयोगकर्ताको मन जितेको छ । सन् २०१७ को तेस्रो त्रैमासिकको आइडीसी रिपोर्टअनुसार एचएमडी ग्लोबलले...बाँकी

    फेसबुकले नयाँ नियम लागू गर्ने, समाचार र मिडिया संस्था ठूलो मारमा पर्ने

    फेसबुकले समाचार, व्यापार, ब्रान्ड र मिडियासम्बन्धि फिडमा मुख्य परिवर्तन गर्ने भएको छ । फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरबर्गले फेसबुकको वालमा आउने समाचार, व्यापार, ब्रान्ड र मिडियासम्बन्धि फिडलाई नियन्त्रण गर्ने बताए । उनले प्रयोगकर्ताका परिवारिक सदस्य,...बाँकी

    आउँदै सामसुङ् ग्यालेक्सी एस ९ र एस ९ प्लस: कस्ता छन् विशेषता

    विश्वप्रसिद्ध मोबाइल फोन निर्माता कम्पनी सामसुङ्ले बहुप्रतीक्षित सामसुङ् ग्यालेक्सी एस-९ बजारमा ल्याउने तयारी पुरा भइसकेको जनाएको छ । ग्याजेट प्रेमीहरूले खुबै प्रतीक्षा गरिरहेको भनेको यस प्रिमियम फ्ल्यागसिप फोनले एप्पलको आइफोन एक्सलाई सिधा टक्कर दिने जनाएको...बाँकी

    एप्पलका प्रमुखले अब निजी विमान मात्रै चढ्नुपर्ने, यस्तो छ कारण

    आइफोन उत्पादक एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले अब निजी विमान मात्रै चढ्नुपर्ने भएको छ । एप्पलको सञ्चालक समितिले उनलाई निजी जहाजमा मात्र यात्रा गर्नुपर्ने बाध्यकारी निर्देशन दिएको छ । एप्पलको बोर्डको हालै बसेको बैठकले...बाँकी

    यसरी ब्लक गर्नुहोस् अनावश्यक इमेल

    वेबसाइटमा विज्ञापन, ट्विटरमा ट्रोल्स, मोबाइलमा कल, मेसेज तथा अनावश्यक इमेल, सायद सबैजसो मोबाइल/ल्यापटप प्रयोगकर्ताले भोग्दैआएको समस्या हो । यस्तोमा कतिपय इमेलहरु यस्ता हुन्छन् जो फिशिंग वा अन्य ह्याकिङ ट्रिक्सबाट प्रयोगकर्ताको कम्प्युटर सिस्टम तथा डाटालाई नोक्सान...बाँकी

    अब फेसबुकमा उल्लेख्य परिर्वतन ! यस्तो छ जुकरबर्गको संकल्प

    नयाँ वर्ष २०१८ मा प्रवेश गर्दा संसारका धेरै व्यक्तिहरुले विभिन्न खाले संकल्प गरे । उनीहरु मध्ये एक थिए फेसबुकका संस्थापक मार्क जुकरबर्ग । उनले फेसबुकका तमाम समस्याहरुको समाधान खोज्ने संकल्प लिएका छन् । फेसबुकमा नै...बाँकी

    नयाँ वर्षमा ह्वाट्सएपको किर्तिमान, ७५ अर्ब मेसेज पठाइयो

    मेसेजिङ एप ह्वाट्सएपले नयाँ वर्ष २०१८ मा एक नयाँ किर्तिमान कायम गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा साथीसँगी, तथा आफन्तहरुलाई सन्देश प्रवाह गर्नका लागि यस मेसेजिङ एपको प्रयोग दुनियामा सबैभन्दा धेरै भएको छ । नयाँ...बाँकी

    एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

    देशकै वृहदचौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । आइतबार (पौष २३) देखि यी...बाँकी

    ८ वर्षपछि शून्यमा झर्‍यो काठमाडौंको तापक्रम

    लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान...बाँकी