Paschim News

गृहपृष्ठ बिज्ञान प्रबिधि, समाचार

वाइफाइ कमजोर छ ? अपनाउनुस् यो घरेलु उपाय

घरमा वाइफाइको सिग्नल कमजोर भएका दिक्क भएकाहरुका लागि छुटकारा दिलाउने नयाँ जुक्ति पत्ता लागेको छ । शोधकताहरुले वाइफाइ राउटरको एन्टिनाको चारैतर्फ आल्मुनियम फोइल लगाउनाले वाइफाइ तरंग मजबुत हुने तथ्य पत्ता लगाएका छन् । अमेरिकाको डार्टमाउथ...बाँकी

मोबाइल फोन र फेसबुकको फन्दामा फस्दै युवायुवतीः नचिनेको नम्बर उठाउँदा ‘गहिरो लभ’

पूर्वी रुकुमको केटा। पश्चिम रुकुमकी केटी। एक दिन केटाले अर्कै ठाउँमा डायल गर्दा १८ वर्षकी केटीको मोबाइलमा घण्टी बज्यो । सामान्य कुराकानी भयो । फोनमा चिनजान भयो। गलत नम्बरबाट आएको फोनबाट सामान्य चिनजान भएपछि केटाले...बाँकी

प्रयोगकर्ताको गोपनीयता निम्ति फेसबुकसँग भिड्दै एप्पल

अमेरिकी अनुसन्धान संस्था ‘एफबिआई’ ले केही समयअघि एक अभियुक्तको आइफोन ‘अनलक’ गरेर सूचना उपलब्ध गराउन एप्पललाई दबाब दिएको थियो। संसारकै अग्रणी मोबाइल उत्पादक कम्पनी ‘एप्पल’ यो दबाबविरुद्ध कानुनी उपचारमा गयो, तर एफबिआईले मागेको सूचना दिएन।...बाँकी

अब नेपालमा मोबाइलको मुल्य बढ्ने

सरकारले विभिन्न वस्तुमा वर्षेनी दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत् सरकारले भ्याट फिर्तामा देखिएको विकृति अन्त्य गरेको हो । अर्थ मन्त्रालयका अनुसार हाल विक्रीका...बाँकी

फेसबुकको ‘मृत्यु’ ! यो भविष्यवाणीमा कति सत्यता छ ?

पछिल्ला केही वर्षहरुमा सामाजिक सञ्जाल फेसबुक धेरै पटक विवादमा आएको छ । कहिले विज्ञापनलाई लिएर त कहिले न्युज फिडमा गरेको हेरफेरलाई लिएर फेसबुक विवादमा आइरहन्छ । हालसालै फेसबुकलाई आफ्नो प्रगोगकर्ताको व्यक्तिगत सूचना उनीहरुको अनुमति बिना...बाँकी

मोबाइलले यसरी घटाउँदैछ पुरुषको प्रजनन् क्षमता

एजेन्सी । प्रजनन् विज्ञहरुले पुरुषहरुलाई मोबाइल फोनको दैनिक एक घण्टाको प्रयोगले पनि शुक्रकिटको गुणस्तर घट्ने र प्रजनन् क्षमतामा ह्रास आउने चेतावनी दिएका छन् । नयाँ अनुसन्धानका अनुुसार मोबाइललाई अण्डाशयको नजिक राख्नाले शुक्रकिटको तहमा व्यापक ह्रास...बाँकी

कहाँ जाँदैछ अन्तरिक्षको फोहोर ?

जीवनमा केही नयाँ काम गर्ने प्रेरणा कहिले कसैबाट पनि मिल्न सक्दछ । एक फिल्मले जापानी एक युवतीलाई सानै उमेरमा वैज्ञानिक बनाइदियो । ती वैज्ञानिकको नाम हो, एम्बर येंग । येंग स्कुलका किताब पढ्दा पढ्दा दिक्क...बाँकी

भोली नेपालगन्जमा साइबर क्राइम बुझाउन राष्ट्रिय स्तरको सेमिनार गरिदै

पछिल्लो समय बढ्दै गइरहेको प्रविधिको प्रयोग र साइबर क्राइमको जोखिम बारे जानकारी गराउन नेपालगन्जमा राष्ट्रिय स्तरको सेमिनार हुने भएको छ । कम्प्युटर एशोसियसन नेपाल महासंघ शाखा बाँकेको आयोजनामा आगामी शनिबार एकदिने साइबर सेक्युरिटी र डिजिटाइजेशन...बाँकी

यी एन्ड्रोइड डिभाइसमा प्राप्त हुनेछैन गुगलको नयाँ अपडेट

आगामी मे महिनामा गुगलको डेभलपर कन्फ्रेन्स हुँदैछ । त्यस अवसरमा कम्पनीले एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ भर्सन सार्वजनिक आशा गरिएको छ । गुगलले यसअघि नै एन्ड्रोइडको नयाँ भर्सन एन्ड्रोइड पी को डेभलपर रिभ्यू जारी गरिसकेको छ...बाँकी

बदलिँदैछ फेसबुकको अनुहारः तन्नेरी छोड्दै, पाका जोडिँदै

विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल नेटवर्किङ साइट फेसबुकको ‘फेस’ तीव्र रुपमा बदलिएको छ । अमेरिकामा बाउआमा तथा हजुरबा हजुरआमाहरुले ठूलो संख्यामा फेसबुक साइन अप गरिरहेका छन् भने युवा जमात तीव्ररुपमा फेसबुकबाट टाढा हुँदैछन् ।...बाँकी