Paschim News

  • गृहपृष्ठ प्रवास, समाचार

    रक्सी खाएर युएईमा चक्कु हानाहान, एक नेपाली महिलाको हत्या

    चक्कु हानाहान हुँदा युएईमा एक जना नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाडौंकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी,...बाँकी

    बलात्कार भएपछि २३ वर्षीया नेपाली युवती तेस्रो तलाबाट निर्वस्त्रै हाम फालिन्

    भारतको जयपुरमा एक २३ वर्षीया नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न २ आरोपीलाई शनिबार राति पक्राउ गरिएको छ । जयपुरका सहायक पुलिस आयुक्त केके अवस्थीले दिएको जानकारीका अनुसार २३ वर्षीय नेपाली युवतीलाई...बाँकी

    भारतको राजादेपुर गाउँमा गाडि दुर्घटनामा परी एकै परिवारका ४ नेपालीको मृत्यु

    भारतमा भएको गाडी दुर्घटनामा एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ, तीन जना घाइते भएका छन् । गोरखपुरबाट वारणासीतर्फ गइरहेका बेला राजादेपुर गाउँमा उनीहरु चढेको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिएको प्रहरीले जनाएको छ ।...बाँकी

    दुई नेपाली चेली बेल्जियमको चुनावी मैदानमा

    बेल्जियमको दोश्रो ठूलो शहर आन्त्वरपेन र शैक्षिक नगर लुभेनका नगरपालिकाहरूको निर्वाचनमा नेपाली समुदायका दुई जना महिला उम्मेदवार अहिले चर्चाको शिखरमा छन् । आन्त्वरपेनको प्रोभिन्सियल तथा नगरपालिकाको काउन्सिलरमा लिला शर्मा मानन्धर र लूभेनको नगरपालिकाको काउन्सिलरमा रश्मी...बाँकी

    रुकुमका हरि शाहीको मलेसियामा सुतेकै अवस्थामा मृत्यू

    केलाङ सेन्टर मेरु नजिकै L.S.k mattress world कम्पनीमा बेलुकी १२ बजे सम्म काम गरेर सहजै रुम फर्किएका पश्चिम रुकुम आठविसकोट नगरपालिकाका  हरि शाहीको सुतेकै अबस्थामा ज्यान गएको छ । बेलुकी अबेर सम्म काम गरेर सँगै कोठा फर्किएका...बाँकी

    मलेसियामा १५ लाख भन्दा बढी कमाउने नेपाली मजदूर

    वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी...बाँकी

    कुबेतमा नेपाली महिलाको हत्या

    घरेलु कामदारका रुपमा कुबेत पुगेकी एक महिलाको हत्या भएको छ । सुनसरीकी ४५ वर्षीया पेशलमाया राईको छुरी प्रहार गरी मालिकका छोराबाट हत्या भएको हो । राईको ३ अगस्टमै हत्या भएको खुलासा भएको छ । हत्यामा...बाँकी

    इटालीमा बागलुङका युवकद्वारा झुण्डिएर आत्महत्या

    इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त...बाँकी

    कुवेतमा फेरि एक नेपालीको मृत्‍यु

    राेजगारीका शिलशिलामा कुबेत पुगेका एक नेपालीकाे मृत्यु भएकाे छ। अाइतबार राति काम सकेर सुतेका स्याङ्जाका दिपक परियार साेमबार बिहान मृत फेला परेका हुन्। रातिसँगै सुतेका दिपक बिहान नउठेपछि साथीहरुले उठाउन खाेज्दा मृत फेला पारेका थिए।...बाँकी

    साउदी अरबमा यी हुन् ड्यूटी इन्कार गर्ने नेपाली कामदारहरू

    कार्यरत कम्पनीले सडकमा निकालीदिएपछि साउदी अरबमा अलपत्र परेका ३६ नेपालीको अवस्था झन् नाजुक बन्दै गएको छ । सम्झौता अनुसारको काम र दाम नदिएको भन्दै ड्युटी नगएका कारण गत असार ३२ गते सडकमा निकालिएका नेपाली कामदारहरूको...बाँकी