आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रवास, समाचार

    मलेसियामा गर्भपतन गराउने नेपाली युवतीलाई १० वर्ष जेल सजाय

    रोजगारीको सिलसिलामा मलेसिया पुगेकी नेपाली चेली निर्मला थापालाई १० बर्षको जेल सजाय सुनाएको छ । उनले गर्भपतन गराएको कारण स्थानीय अदालतका न्यायाधिश मुसिरी पीटले यस्ताे सजाय सुनाएका हुन् तामान सिकुस्थित एक पोलक्लिनिकमा असावधानीवश रहेको गर्भको...बाँकी

    कुटपिटबाट मलेसियामा नेपाली युवक किशोर केसीको मृत्यु

    रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता...बाँकी

    जेलमा मृत्युदण्ड कुरिरहेका श्रीमान भन्छन्, ‘पर्खि बस, फर्कि आउनेछु’

    मेरो नाम धनिसा सिंह हो । मेरो माइती घर दार्चुलाको मार्मा गाउँपालिका हो । म १४ वर्षकी छँदा दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ४ धारीका अमर बमसँग मागी विहे भयो । जसोतसो गर्दा पेटभर खान...बाँकी

    मुटुमा समस्या भएपछि अमेरिकामा एक नेपालीको मृत्यु

    आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो । एक्कासि मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ...बाँकी

    ओमानमा नेपाली युवतीको अपहरणपछि सामुहिक बलात्कार

    ओमानको मावेलामा नेपाली युवतीको अपहरणपछि सामुहिक बलात्कार भएको छ । बंगलादेशका ६ जना नागरिकले नेपाली युवतीको अपहरण गरी सामुहिक बलात्कार गरेका हुन् । ओमानको प्रहरीले ती नागरिकहरुले बलात्कारपछि हत्याको योजना बनाइरहेका बेला उनको उद्धार गरेको...बाँकी

    अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै !

    अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन...बाँकी

    सँगै बसाइ, शारीरिक सम्पर्क सबै भएपछि क्षमताले भनिन्–यौन प्यास मात्र मेटाएको रहेछ

    लण्डनका प्रख्यात व्यवसायी बिराज भट्टसँग तीन बर्ष बिताएकी क्षमता ढकालले मुख खोलेकी छन । भट्टले आफूलाई ब्ल्याकमेलिङ गरको भन्दै बिज्ञप्ती जारी गरेपछि ढकालले जुन सातबाट भट्टसँग रिलेशनसिप (सारिरीक सम्पर्क) मा रहेको भन्दै एउटा अबोध नारी...बाँकी

    अमेरिका : नक्कली चेक साटिंदा टेक्सासमा नेपाली व्यवसायीको ३० हजार डलर गुम्यो

    साबधानी नअपनाउंदा अमेरिकाको टेक्सासमा एक नेपाली व्यवसायीको ३० हजार डलर नेपाली (३० लाख रुपैंया भन्दा बढि) गुमेको छ । टेक्सासको गिडिङमा खुद्रा पसल (ग्यांस स्टेशन) संचालन गर्दै आएका नेपाली व्यवसायीले सानो-सानो रकमको नक्कली चेक साट्दा...बाँकी

    जापानमा नेपालीमाथी बज्रपात दुर्घटनामा एकको ज्यान गयो

    जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्। घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका गम्भीर...बाँकी

    इन्डोनेसिया प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

    लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन । लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल...बाँकी