आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ प्रवास, समाचार

    दुई नेपाली चेली बेल्जियमको चुनावी मैदानमा

    बेल्जियमको दोश्रो ठूलो शहर आन्त्वरपेन र शैक्षिक नगर लुभेनका नगरपालिकाहरूको निर्वाचनमा नेपाली समुदायका दुई जना महिला उम्मेदवार अहिले चर्चाको शिखरमा छन् । आन्त्वरपेनको प्रोभिन्सियल तथा नगरपालिकाको काउन्सिलरमा लिला शर्मा मानन्धर र लूभेनको नगरपालिकाको काउन्सिलरमा रश्मी...बाँकी

    रुकुमका हरि शाहीको मलेसियामा सुतेकै अवस्थामा मृत्यू

    केलाङ सेन्टर मेरु नजिकै L.S.k mattress world कम्पनीमा बेलुकी १२ बजे सम्म काम गरेर सहजै रुम फर्किएका पश्चिम रुकुम आठविसकोट नगरपालिकाका  हरि शाहीको सुतेकै अबस्थामा ज्यान गएको छ । बेलुकी अबेर सम्म काम गरेर सँगै कोठा फर्किएका...बाँकी

    मलेसियामा १५ लाख भन्दा बढी कमाउने नेपाली मजदूर

    वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी...बाँकी

    कुबेतमा नेपाली महिलाको हत्या

    घरेलु कामदारका रुपमा कुबेत पुगेकी एक महिलाको हत्या भएको छ । सुनसरीकी ४५ वर्षीया पेशलमाया राईको छुरी प्रहार गरी मालिकका छोराबाट हत्या भएको हो । राईको ३ अगस्टमै हत्या भएको खुलासा भएको छ । हत्यामा...बाँकी

    इटालीमा बागलुङका युवकद्वारा झुण्डिएर आत्महत्या

    इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त...बाँकी

    कुवेतमा फेरि एक नेपालीको मृत्‍यु

    राेजगारीका शिलशिलामा कुबेत पुगेका एक नेपालीकाे मृत्यु भएकाे छ। अाइतबार राति काम सकेर सुतेका स्याङ्जाका दिपक परियार साेमबार बिहान मृत फेला परेका हुन्। रातिसँगै सुतेका दिपक बिहान नउठेपछि साथीहरुले उठाउन खाेज्दा मृत फेला पारेका थिए।...बाँकी

    साउदी अरबमा यी हुन् ड्यूटी इन्कार गर्ने नेपाली कामदारहरू

    कार्यरत कम्पनीले सडकमा निकालीदिएपछि साउदी अरबमा अलपत्र परेका ३६ नेपालीको अवस्था झन् नाजुक बन्दै गएको छ । सम्झौता अनुसारको काम र दाम नदिएको भन्दै ड्युटी नगएका कारण गत असार ३२ गते सडकमा निकालिएका नेपाली कामदारहरूको...बाँकी

    अमेरिकामा नेपाली महिला रचनामाथि गोली प्रहार

    भर्जिनियाको हेरन्डन सहरमा रेशम बजगाईंमाथि गोली प्रहार भएको एक महिना नबित्दै अमेरिकाको अोक्लाहामा राज्यको अटोका सहरमा एक नेपाली महिलामाथि गोली प्रहार भएको छ। ग्यास स्टेसनमा काम गरिरहेका बेला सोमबार दिउँसो सवा १२ बजे रचना श्रेष्ठमाथि...बाँकी

    ‘भाग्यले बाँचेकाहरु’ले अमेरिकामा नेपालीको मन जित्यो

    बाल्टिमोर, (अमेरिका), २९ असार । संसारका प्रतिष्ठित चलचित्र महोत्सवमा डेढ दर्जन अवार्ड जित्न सफल भएको बहुचर्चित बृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ले अमेरिकाबासी नेपालीहरुको मन जितेको छ । लमजुङ – अमेरिका सेवा समाजले बाल्टिमोरमा गरेको विशेष च्यारिटी...बाँकी

    साउदीमा रोल्पाका २३ बर्षिय रामचन्द्रको जलेर मृत्यू

    रोजगारीको शिलशिलामा साउदी पुगेका रोल्पा कुरेलीका २३ बर्षिय रामचन्द्र पुन मगर आगोमा जलेर उपचारको क्रममा सोमबार निधन भएको छ । पुन काठमाडौ स्थित वाइड होराइजन ओभरसिज म्यानपावरबाट साउदी अरबको रियाद स्थित साउदी कार्पेट कम्पनिमा गएका...बाँकी