Paschim News

  • गृहपृष्ठ पत्रपत्रिका, पत्रपत्रिका स्लाइड, समाचार

    लोकसेवाको सर्भर नै चल्दैन, फाराम बुझाउन समस्या

    लोकसेवा आयोगको सर्भरमा समस्या देखिँदा स्थानीय तहका लागि आवेदन दिने आवेदक मर्कामा परेका छन्। स्थानीय तहका लागि आवेदन भर्ने म्याद सकिन केहिदिन बाँकी रहँदा आयोगको अनलाईन आवेदन पोर्टलमा समस्या देखिएको हो। अनलाइन फर्म भर्न आयोगेले...बाँकी

    गुठी विद्येयकविरुद्ध स्टाटस लेखेपछि पाइलट लामा जापान जान पाएनन्

    सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् । आगामी भदौ १२ देखि जापानको...बाँकी

    बन्धक बनाएर युवतीलाई यौन धन्दामा लगाएपछि…

    काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवनीहरु ती महिलाको साथमा धेरै कमाउने महत्वकांक्षाले  बिर्तामोड...बाँकी

    भिनाजु पर्ने सईले भिडियो खिचेर ब्ल्याकमेल गरेपछि…

    ‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती गर्यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि...बाँकी

    केही दिनमा ११ हजारभन्दा बढी कर्मचारी माग्दै लोकसेवा

    लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । संघीय मामिला तथा सामान्य...बाँकी

    कांग्रेसका छायामन्त्रीको यस्तो छ सूची, गगन थापा शिक्षा मन्त्री

    प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । सभापति...बाँकी

    लोकसेवाले ठूलो संख्यामा कर्मचारी भर्ना खुलाउँदै

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वैशाख महिनाको अन्त्यसम्ममा ठूलो संख्यामा कर्मचारी भर्ना खुल्ने बताएका छन् । आजको राजधानी दैनिकको पहलिो पृष्ठमा समाचार छापिएको छ । उनले एक साताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न...बाँकी

    लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर ट्राफिकलाई दिएपछि…

    भीमदत्त राजमार्गको बुडर सडक खण्डको धारापानी नजिक गस्तीमा रहेका ट्राफिक प्रहरीले सोधेपछि बसका सहायकले दुईवटा लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर दिए । मुसुक्क हाँसेर ट्राफिकले इन्ट्री गरे । गाडीका कागजपत्र र लाइसेन्ससमेत नहेरी फर्काए...बाँकी

    सिक्टा सिँचाइ अनियमितता प्रकरण: ठेकेदार र आयोजना प्रमुखको मिलेमतोमा कमसल निर्माण

    ठेकेदार र कर्मचारीको मिलेमतोमा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा कमसल निर्माण सामग्रीको प्रयोग र गुणस्तरहीन काम भएको पाइएको छ। महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा उक्त आयोजनाको मूल नहर भत्कनुको मुख्य कारण कमसल निर्माण सामग्रीको प्रयोगलाई...बाँकी

    १४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडीः सेतो नम्बर प्लेटलाई रातो बनाए

    सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएका छन् । सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग गरेका हुन् । १ चैत ०७४ मा अवकाश पाएका पूर्वप्रधानन्यायाधीश...बाँकी