Paschim News

  • गृहपृष्ठ पत्रपत्रिका, पत्रपत्रिका स्लाइड

    सप्तरीदेखि कलकत्तासम्म पानीजहाज चलाउने तयारी

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान सकिने बताएका छन् । त्यसका लागि तिव्र गतिमा काम भइरहेको उनको भनाई छ । नेपालको पानीजहाजलाई कलकत्तामा स्वागत गरिने उनले बताए । सप्तरीको...बाँकी

    क्रिश्चियन गुरुआमाबाट आशीर्वाद लिँदै १५ सय जोडी

    एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ । कान्तिपुर दैनिकका अनुसार समिटको दोस्रो दिन आइतबार...बाँकी

    एसिया प्यासिफिक सम्मेलन: फेरि उधारो मै खटिए सुरक्षाकर्मी

    एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ठ पाहुना काठमाडौं आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । सम्मेलन र विशिष्ठ पाहुनाको सुरक्षाका लागि सुरक्षा निकायले तोकेरै बजेट माग गरेपनि सरकारको आवश्वासन...बाँकी

    विश्वकै पुरानो रेल प्रविधि नेपालमा, ३५ किलोमिटर पार गर्न डेढ घण्टा

    ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्र्रतिस्पर्धा छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघन्टा ६०३ किलोमिटर...बाँकी

    बाबुले उनलाई गर्भनिरोधक औषधिसमेत खुवाएर बलात्कार गर्ने गर्थे !

    छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू !, आजको नयाँ पत्रिकामा यो खबर पहिलो पृष्ठमा छ । ०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’...बाँकी

    पूर्वलडाकुले गृह मन्त्रालयमा आँसु झार्दै विष सेवन गरेपछि…

    शान्ति सम्झौताको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । ३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् । गृहमन्त्री थापालाई भेट्न...बाँकी

    २२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

    विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ । लेखा विषयपढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई महनगरीय प्रहरी वृत्त बौद्धले अदालतबाट म्याद थप गराएर अनुसन्धान...बाँकी

    सांसदको गुनासो- पैसा पुगेन, दैनिक जीवनयापन गर्न नै समस्या

    तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेका बेला उनीहरुले राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको गुनासो गर्न थालका छन् । अधिकांश सांसदले सचिवालयले उपलब्ध गराएको खर्च कम भएको गुनासो...बाँकी

    प्रहरीकै गाडीमाथि चेकजाँच

    गत अप्रिलमा धनगढीमा फुटबल खेल्न आएका आइभोरीकोस्टका एरोना नामका व्यक्तिलाई आफ्नो देशको प्रवेशाज्ञा नभएको अरोपमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गौरीफन्टाबाट पक्राउ गर्यो । एसबएसबीले सीसीटीभी फुटेज केलाउँदा ती व्यक्तिलाई नेपाल प्रहरीकै एक नायब निरीक्षककले...बाँकी

    आर्थिक विवरण नबुझाएका बाँकेका ४ स्थानीय तहको बजेट रोक्का

    खर्च विवरण नबुझाएका बाँकेका चार स्थानीय तहको बजेट निकासा रोक्का भएको छ । गत आर्थिक वर्ष सकिएको दुई महिना बिति सक्दा समेत जिल्लाका चार स्थानीय तहले खर्च विवरण नपठाएपछि कोहलपुर नगरपालिका, राप्तीसोनारी, जानकी र डुडुवा...बाँकी