Paschim News

  • गृहपृष्ठ खेलकुद, प्रदेश ५, मुख्य समाचार, समाचार

    नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता हुने

    राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल र बाँके बहिरा क्रिकेट संघको संयुक्त आयोजनामा यही चैत २० गते देखी २५ गते सम्म नवौं राष्ट्रिय बहिरा टि ट्वान्टी प्रतियोगिता कोहलपुरमा हुने भएको छ । शनिबार कोहलपुरमा पत्रकार सम्मेलन...बाँकी

    जुम्लाकी चेलीको म्याराथन यात्रा, चाईनामा यति ठुलो सफलता

    चाइनामा संचालन भएको माउण्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) ५५ किलोमिटर म्याराथनमा जुम्लाकी सुनमाया बुढा प्रथम भएकी छन् । उनी महिला समुहमा ५ घण्टा ४४ मिनेट १९ सेकेण्ड समयमा दुरी पार गरी प्रथम भएकी हुन् । त्यसैगरी...बाँकी

    विश्वकप छनोट : नेपालले रोक्नुपर्ने स्कटल्यान्डका ३ खेलाडी

    आइसिसी एकदिवसीय विश्वकप अन्तर्गत नेपालले बिहीबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा बलियो मानिएको अफगानिस्तानलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको स्टकल्यान्डले नेपालसँग खेल्नुअघि मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार नेपालका लागि दोस्रो तथा स्कटल्यान्डका लागि तेस्रो खेल...बाँकी

    पाँचौ औं डाँफेकप फुटवल प्रतियोगिता फागुन २४ गतेदेखि सञ्चालन हुने

    पाँचौ डाँफे कप नकआउट फुटबल प्रतियोगिता यहि फागुन २४ गतेदेखि संचालन हुने भएको छ । आयोजक न्यू डाँफे स्पोर्टस क्लबले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगितामा अहिले सम्म १३...बाँकी

    विश्वकप छनौट : जिम्बावेविरुद्ध भिड्दै नेपाल

    एकदिवसीय विश्वकप क्रिकेट छनोट यात्राको शुरुवात नेपालले आइतबार आफूभन्दा निकै बलियो टोली जिम्बावेविरुद्धको खेलबाट गर्दै छ । आयोजक राष्ट्र जिम्बावे एकदिवसीय र टेस्ट मान्यता राष्ट्र हो भने नेपाल एसोसिएट राष्ट्र हो । सन् २०१७ को...बाँकी

    अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेको आयोजनामा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न

    बाँकेको नेपालगञ्जस्थित अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेको आयोजनामा पुरुष खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको प्रतियोगितामा होलिल्याण्ड कलेज नेपालगन्ज प्रथम, सिम्ताली युवा क्लब सुर्खेत द्वितीय र ज्थ्ँऋ युवा क्लब...बाँकी

    न्यु डायमण्डलाई हराउदै एपिएफ पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबलको च्याम्पियन

    पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ । सोमबार भएको उपाधि भिड्न्तमा एपीएफले शिवम् न्यु डायमण्ड एकेडेमीमाथी ३–२ को कठिन जित निकाल्यो । शिवम् न्यृडायमण्डले पहिलो सेटमा २५–१२ सहज जित निकाल्दै...बाँकी

    पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबलः भोली शिवम् न्युडायमण्ड र एपीएफबीच उपाधि भिड्न्त हुने

    पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्युडायमण्ड एकेडेमी र एपीएफले सोमवार प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालगन्ज कभर्ड हलमा भएको सेमिफाईनल खेलमा शिवम् न्युडायमण्डले बंगलादेशको इफाटलाई तथा एपीएफले नेपाल पुलिसलाई समान...बाँकी

    बाँके जिल्ला खेलकुद विकास समितिको उपाध्यक्षमा गोविन्द पौडेल

    राष्ट्रिय खेलकुद परिषदले रिक्त रहेको बाँके जिल्ला खेलकुद विकास समितिको उपाध्यक्ष पदको पुर्ति गरेको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टले उपाध्यक्षमा गोविन्द पौडेललाई नियुक्त गरेका हुन् । जिल्ला उपाध्यक्ष पदम बुढाथोकी स्थानीय तहको चुनावमा...बाँकी

    जनयुद्ध दिवसको अवसरमा बाँकेको कोहलपुरमा फुटबल प्रतियोगिता

    २३ औं जनयुद्ध दिवसको पूर्वसन्ध्यामा कोहलपुर नगर स्तरीय फुटबल कप प्रतियोगिताको आयोजना गरिएको छ । आईतबारबाट सुरु भएको प्रतियोगिताको प्रतिनिधी सभाका सदस्य महेश्वर गहतराज अथकले उद्घाटन गरेका छन । २३ औं जनयुद्ध दिवस मनाउने क्रममा...बाँकी