आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ खेलकुद, प्रदेश ५, मुख्य समाचार, समाचार

    अन्तर व्यवसायी फुटवल प्रतियोगिता आयोजकको दादागिरीः जितेकै टिमलाई प्रतियोगिताबाट बाहिर पठायो

    बैशाख १८ गतेदेखि नेपालगन्जमा शुरु भएको अन्तरव्यवसायी फुटवल प्रतियोगितामा बिजयी भएको एउटा टिमलाई आयोजकले अचानक प्रतियोगिताबाटै बाहिर पठाएको खुलासा भएको छ । प्रतियोगितामा सहभागि भएको जिल्लाको नेपाल मोवाइल बितरक संघको टिमलाई आयोजकले बाहिरको खेलाडी खेलाएको...बाँकी

    नेपालगन्जमा जारी मेयर कप रात्री कबड्डीमा पत्रकार टोलीको बिजयी शुरूवात

    नेपालगन्जमा जारी मेयर कप रात्री कबड्डी प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा पत्रकार टोलीले बिजयी शुरुवात गरेको छ। आईतबार राती भएको पहिलो खेलमा पत्रकारको टोलीले वडा नम्बर २ लाई पराजित गरेको हो। पत्रकार टोली तर्फ बाट...बाँकी

    नेपालगन्जमा शनिबार देखि मेयर कप रात्री कबड्डी प्रतियोगिता सुरु हुदै

    नेपालगन्जमा शनिबार देखि मेयर कप रात्री कब्बडी प्रतिगोगीता हुने भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको सहयोग र मिशन विक्ट्री नेपालको आयोजनामा भोली बैशाख ८ गते देखि वडा स्तरिय कब्बडी प्रतियोगिता हुने भएको हो। लोप हुन लागेको कब्बडी...बाँकी

    ‘नेपालगन्ज कप’ क्रिकेट : लुम्बिनी यात्रीज र रोल्पा गोरिल्लाज विजयी

    कोहलपुरमा जारी ‘नेपालगन्ज कप’ क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा एबरोल टीमटी लुम्बिनी यात्रीज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले जित हासिल गरेका छन् । बुधवार भएको पहिलो खेलमा एबरोल टिएमटि लुम्बिनी यात्रीजले एनआईसि एसिया दंगाली गोर्खाज...बाँकी

    महेन्द्र बहुमुखीलाई भलिबल प्रतियोगिताको उपाधि

    बाँकेको नेपालगञ्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसले क्याम्पस स्तरिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । स्वतन्त्र विद्यार्थी यूनियन बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको आयोजनामा कोहलपुर स्थित बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा आईतबार सम्पन्न भएको प्रतियोगितामा महेन्द्र बहुमुखी...बाँकी

    नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता हुने

    राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल र बाँके बहिरा क्रिकेट संघको संयुक्त आयोजनामा यही चैत २० गते देखी २५ गते सम्म नवौं राष्ट्रिय बहिरा टि ट्वान्टी प्रतियोगिता कोहलपुरमा हुने भएको छ । शनिबार कोहलपुरमा पत्रकार सम्मेलन...बाँकी

    जुम्लाकी चेलीको म्याराथन यात्रा, चाईनामा यति ठुलो सफलता

    चाइनामा संचालन भएको माउण्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) ५५ किलोमिटर म्याराथनमा जुम्लाकी सुनमाया बुढा प्रथम भएकी छन् । उनी महिला समुहमा ५ घण्टा ४४ मिनेट १९ सेकेण्ड समयमा दुरी पार गरी प्रथम भएकी हुन् । त्यसैगरी...बाँकी

    विश्वकप छनोट : नेपालले रोक्नुपर्ने स्कटल्यान्डका ३ खेलाडी

    आइसिसी एकदिवसीय विश्वकप अन्तर्गत नेपालले बिहीबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा बलियो मानिएको अफगानिस्तानलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको स्टकल्यान्डले नेपालसँग खेल्नुअघि मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार नेपालका लागि दोस्रो तथा स्कटल्यान्डका लागि तेस्रो खेल...बाँकी

    पाँचौ औं डाँफेकप फुटवल प्रतियोगिता फागुन २४ गतेदेखि सञ्चालन हुने

    पाँचौ डाँफे कप नकआउट फुटबल प्रतियोगिता यहि फागुन २४ गतेदेखि संचालन हुने भएको छ । आयोजक न्यू डाँफे स्पोर्टस क्लबले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगितामा अहिले सम्म १३...बाँकी

    विश्वकप छनौट : जिम्बावेविरुद्ध भिड्दै नेपाल

    एकदिवसीय विश्वकप क्रिकेट छनोट यात्राको शुरुवात नेपालले आइतबार आफूभन्दा निकै बलियो टोली जिम्बावेविरुद्धको खेलबाट गर्दै छ । आयोजक राष्ट्र जिम्बावे एकदिवसीय र टेस्ट मान्यता राष्ट्र हो भने नेपाल एसोसिएट राष्ट्र हो । सन् २०१७ को...बाँकी