Paschim News

  • गृहपृष्ठ खेलकुद, समाचार

    भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरियाे

    भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बहराइनसाग पराजित भएपछि भारतको यात्रा समाप्त भयो । नियमित ९० मिनेटसम्म बहराइनलाई गोलरहित बराबरीमा रोकेको भारतले इन्ज्युरी समयको दोस्रो मिनेटमा पेनाल्टी ब्यहोर्न...बाँकी

    आर्मीलाई हराउँदै झापा बन्यो फाल्गुनन्द गोल्डकप च्याम्पियन

    त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै झापा ११ ले १०औं फाल्गुनन्द गोल्डकपको च्याम्पियन बनेको छ। सोमबार पाँचथरको फिदिममा भएको फाइनलमा झापाले आर्मीलाई २-१ गोलले पराजित गर्यो। झापाका लागि दुवै गोल पुजन उपरकोटीले गरेका थिए। जितसँगै झापाले...बाँकी

    राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा

    क्षेत्रीय खेलकूद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रङ्गशालामा माघ १ देखि ५ गतेसम्म सञ्चालन...बाँकी

    युएई विरुद्धको सिरिजको लागि बन्द प्रशिक्षण सुरु,कप्तान पारससहित ४ खेलाडी अनुपस्थित

    संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको बन्द प्रशिक्षणमा १६ खेलाडीले मात्र सहभागिता जनाएको...बाँकी

    ‘ठूला प्रतियोगितामा नेपाली खेलाडीहरुले भाग्यले मात्र पदक जित्छन्’

    पाटन डबलीमा अघिल्लो साता उद्घोषकले यति भट्टाएपछि त्यसको तालीको गडगडाहटबाट स्वागत भयो। आमासँगै बसेकी अनुमा खुशीको सीमा थिएन। देशभरिका उत्कृष्ट खेलाडीहरुका माझबाट उनी वर्ष २०१८ को सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् र समग्र खेलक्षेत्रका हस्तीहरुको उपस्थितिमा...बाँकी

    नेपाली क्रिकेटरको पहिलो आत्मकथा ‘एल बी क्षेत्री : कप्तान १९९८’

    राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक ‘कप्तान-१९९८’ विमोचन गरिएको छ । क्रिएटिभ बुक्सले प्रकाशन गरेको पूर्वकप्तान क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान-१९९८’ शुक्रबार विमोचन गरिएको हो । उक्त पुस्तक नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे,...बाँकी

    बाँसगढीको चेपाङमा प्रथम वडा स्तरिय मेयर कप फुटवल प्रतियोगिता

    बर्दियाको बाँसगढीमा वडा स्तरिय प्रथम मेयर कप फुटवल प्रतियोगिता २०७५ आइतबारदेखि शुरु भएको छ । मेयर कपको प्रदेश नम्बर ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सदस्य कबिराम थारु र बाँसगढी...बाँकी

    ब्राजिलियन स्टार नेमार संसारकै महंगा खेलाडी

    ब्राजिलियन स्टार नेमार संसारकै महंगा खेलाडी रहेको एक अध्ययनले देखाएको छ । फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा हालै गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो । नेमारको मूल्य २०६.५ मिलियन...बाँकी

    संकटालाई हराउँदै मनाङ बन्यो आठौं पटक लिग च्याम्पियन

    मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ। राजधानीमा जारी लिगको २ खेल बाँकी छदै मनाङ आठौं पटक च्याम्पियन बनेको हो। लिगको निर्णायक मानिएको खेलमा शीर्ष स्थानको मनाङले दोस्रो स्थानको संकटा क्लबलाई...बाँकी

    कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता हुदै

    कर्णाली प्रदेशकै सर्वाधिक ठूलो राशीसहितको कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता रुकुम पश्चिमम हुने भएको छ । कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्‍याउनुका साथै जिल्लालाई क्रिकेटका माध्यमबाट देशैभरी चिनाउने उद्धेश्यले आउँदो पुस १० गतेदेखि जिल्लाको...बाँकी