आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ खेलकुद, समाचार

    बेल्जियमले ब्राजिललार्इ घर फर्किन बाध्य बनायाे !

    बेल्जियमसँग २–१ ले पराजित हुँदै दाबेदार ब्राजिल रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताबाटै बाहिरिएको छ । तर बेल्जियमभने सेमिफाइनलमा प्रवेश गरेकाे छ । बेल्जियमले ब्राजिल सँग २–१ गाेलकाे अन्तर राख्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे । उपाधि...बाँकी

    फ्रान्स सेमिफाइनलमा प्रवेश, उरूग्वे रूदै घर फर्कियाे (तस्बिर सहित)

    पूर्व विजेता फ्रान्स रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा दुई पटकको उपाधि विजेता उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो। लगातार बलमाथि पक्कड जमाएको फ्रान्सले पहिलो हाफको...बाँकी

    विश्वकप फुटबलमा आज बिहीबार हुने तीन खेलहरू

    रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबार ९आज० ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल समारा एरिना रंगशालामा...बाँकी

    पोखरा प्रिमियर लिग कात्तिकमा

    पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पिपिएल यही कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने जानकारी गराएको हो । फ्रेन्चाइजको...बाँकी

    प्रिक़्वाटर फाईनलमा पुग्ने आयोजक रसिया बन्यो पहिलो राष्ट्र

    बिश्वकप आयोजक रसिया प्रिक़्वाटर फाईनलमा प्रबेश गरेको छ। बुधबार राती भएको समुह ‘ए’ अन्तर्गत रसिया र ईजिप्ट बिच भएको खेलमा रसिया ३-१ गोलले बिजयी भएको हो। यो जित सगै आयोजक रसिया ६ अंक सहित अन्तिम...बाँकी

    कोहलपुरमा सम्पन्न प्रथम उप–मेयर छात्रा क्रिकेट प्रतियोगिताको उपाधि जनज्योतीलाई

    कोहलपुरमा सम्पन्न प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता–२०७४ को उपाधी जनज्योती मा.वि. ले उचालेको छ । गत जेठ २६ गतेदेखि कोहलपुर क्रिकेट मैदानमा संचालन गरिएको प्रतियोगिताको फाईनलमा त्रिभुवन मा.वि कोहलपुर बिरुद्ध रोमान्चक...बाँकी

    मेस्सीका डाइहार्ट फ्यान : म चुरोट र रक्सी पिउँदिन, मेस्सी र अर्जेन्टिनाकाे लत छ

    शिव शंकर पेट्रा अर्जेन्टाइन फुटबलका हजारौं डाइहार्ट फ्यान मध्य एक हुन् । तर ति हजारौं डाइहार्ट फ्यान मध्य ५३ वर्षीय शिव शंकर अझ अजिव खालका फ्यान हुन् । यसमा कुनै शंका छैन । भारतको कोलकत्ताका...बाँकी

    तेस्रो नेपालगञ्ज गोल्ड कपको उपाधि लाली रुपन्देहीलाई

    टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधी लाली रुपन्देही–११ ले जितेको छ । गतवर्षकै फाइनलिष्ट संकटा क्लव, काठमाडौंलाई १–० गोलले पाखा लगाउदै रुपन्देहीले लगातार दोस्रो पटक नेपालगञ्ज गोल्डकप जितेको हो । प्रतिस्पर्धात्मक खेलमा रुपन्देहीका जोन...बाँकी

    कोहलपुरमा प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

    बाँकेको कोहलपुरमा शनिबारबाट प्रथम उप–मेयर छात्रा क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच जिल्ला शिक्षा समन्वय समिती बाँकेका प्रमुख गोर्ख बहादुर थापा र कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जु कुमारी चौधरीले सयुक्त...बाँकी

    नेपालगञ्ज गोल्डकपः उपाधिका लागि आज रुपन्देही र संकटा भिड्दै

    नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि चिर प्रतिद्वन्दी लाली रुपन्देही ११ र संकटा क्लब फाइनलमा आज शनिबार भिड्दै छन् । नेपालगन्ज गोल्डकपको दोश्रो संस्करणमा पनि यी दुई टोली फाईनलमा आमने सामने हुँदा लाली...बाँकी