Paschim News

  • गृहपृष्ठ खेलकुद, समाचार

    एभरेष्ट प्रिमियर लिग: भैरहवालाई हराउँदै काठमाडौं प्ले अफमा

    काठमाडौं किंग्स–११ एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित टियु मैदानमा शनिबार भएको खेलमा काठमाडौंले भैरहवा ग्लाडीयटर्सलाई सात विकेटले हरायो । शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले दिएको...बाँकी

    जेएमसी विद्यालय स्तरीय टि–२० क्रिकेट हुदैँ

    सुनिल रेग्मी \ मंसिर १३ नेपालगन्ज बाँकेको नेपालगन्जमा जेएमसी नेपाल टाइगर इन्टर स्कुल टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल टाईगर स्पोर्टस् क्लवको आयोजनामा हुने प्रतियोगिता मंसिरको २१ गतेबाट शुरु हुनेछ । विहिवार नेपालगन्जमा...बाँकी

    च्याम्पियन्स लिगमा रोनाल्डोले बनाए इतिहासकै नयाँ रेकर्ड

    क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ किर्तिमान बनाएका छन् । उनी च्याम्पियन्स लिगको इतिहासमै १ सय पटक खेल जित्ने पहिलो खेलाडी बनेका हुन् । यसअघि कोहि खेलाडीले पनि च्याम्पियन्स लिगमा सय खेलमा जित निकाल्न सकेका थिएनन्...बाँकी

    चौथो नेपालगञ्ज म्याराथनको उपाधि भूमिराज र कान्छीमायालाई

    चौथो नेपालगन्ज पीस म्याराथनको उपाधि नेपाल प्रहरीका भुमिराज राईले जित्नुभएको छ । राईले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घन्टा ३२ मिनेट ३० सेकेन्डमा पार गर्दै उपाधि जित्नु भएको हो । उहाँले नगद ६० हजारसहित ट्रफी...बाँकी

    शहीद स्मारक ए डिभिजन लिगः च्यासलको पहिले जित

    शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो चरणको पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको...बाँकी

    गैँडा संरक्षणका लागि फुटबल प्रतियोगिता हुने

    दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी कात्तिक तेस्रो हप्ता हुने भएको छ । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष कात्तिक ११ गतेदेखि शुरु हुने...बाँकी

    पोखरा प्रिमियर लिगका लागि ग्राण्डीको साथ

    क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रहने भएको छ । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि...बाँकी

    बाँकेको क्रिकेट धरापमा मैदान नहुदा समस्या, संघका अध्यक्ष थापाको राजिनामा माग

    बाँके जिल्ला क्रिकेट संद्यको लापरवाहीका कारण नेपालगन्जका क्रिकेट खेलाडीहरुले अभ्यास समेत गर्न पाएका छैनन् । नेपालगन्जको एक मात्र खेल मैदानको रुपमा रहेको मंगलप्रसाद उच्च माविमा शनिवार विदाका दिन समेत विद्यालयले ताला लगाए पछि खेलाडीहरु निरास...बाँकी

    नेपालगन्जमा शान्ति सद्भाव दौड सम्पन्न

    बाँकेको नेपालगन्जमा अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा शान्ति सद्भाव दौड गरिएको छ । वातावरण तथा बालअधिकार संरक्षण केन्द्रको आयोजनामा शुक्रबार दिवसको अवसर पारेर शान्ति सद्भाव दौड आयोजना गरिएको हो । वातावरण तथा बालअधिकार संरक्षण केन्द्रको आयोजनामा...बाँकी

    नेपालगन्ज म्याराथनको चौथो संस्करणः बिहिवारदेखि दर्ता आवेदन खुल्ला

    ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथन २०१८ को तयारी सुरु भएको छ । नेपालगन्ज म्याराथनको चौथो संस्करणकालागि बिहिवारदेखि दर्ता आवेदन खुल्ला गरिएको छ । खेलाडी आवेदन...बाँकी