Paschim News

  • गृहपृष्ठ कला साहित्य, समाचार

    ‘बोबी’ को ‘अरे सुन मनका कुरा’ बोलको गीत रिलिज (भिडियो)

    असार २९ गते रिलिज हुन फिल्म ‘बोबी’ को अर्को नया गीत ‘अरे सुन मनका कुरा” बोलको गित रिलिज भएको छ । गीतमा कविता गुरुङ र उमेश थापाको प्रेम झल्केको देख्न सकिन्छ । तारा प्रकाश लिम्बुको...बाँकी

    एक घाइते योद्धाको डायरीः जब आफनै शरीरको रगतले धर्ति रंगियो

    आफ्नै जिवनका कथाहरूले पनि कहिलेकाँही निशब्द गराँउछन । हो त्यस्तै भएकी छु आज धेरै समयपछि कापी र कलमको सहारामा उभिने प्रयत्न गरेकी छु । मानौँ यो घढि मेरा लागि निक्कै पिडादायक छ । कुन शब्दबाट...बाँकी

    बाल कलाकारले गाए रुवाउने गीत (भिडियोसहित)

    गीतकार केशव विश्वकर्माको मार्मिक गीत ‘धन हुनेलाई मन नहुने, मन हुनेको धन’ सार्वजनिक गरिएको छ । आशावादी र यथार्थवादी शैलीको यो गीत भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा गायक र संगीतकार प्रदिप लामाको संगीत...बाँकी

    श्रीको प्रेममा बेनिशा (भिडियोसहित)

    मन छुने शब्दमा गीत बनाउदै आएका गायक लक्ष्मण श्रीको नयाँ गीत ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ भिडियोसहित सार्वजनिक गरिएको छ । भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालको अभिनय छ । यसअघि श्रीको...बाँकी

    प्रमोद डिजीको सुटुक्कै बाटो काटेर गई सार्वजनिक

    गायक प्रमोद डिजीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपालगञ्ज निवासी प्रमोद डिजी लगायतले टिमले आइतबार नेपालगञ्जमा एक समारोहकाबीच सुटुक्कै बाटो काटेर गई गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको हो । डिजीको १६ औं...बाँकी

    ‘ड्रिम गल’को यस्तो छ पहिलो गीत ‘तिम्रो मायामा हराउन’

    ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्र ‘ड्रिम गल’ले प्रचार सुरु गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजनासहित चलचित्र युनिटले ‘तिम्रो मायामा हराउन’ बोलको गीत सार्वजनिक गर्दै प्रचार सुरु गरेको हो । १९ असोजमा रिलिज...बाँकी

    अनिताले इन्ट्री मार्दा रामजी र रुविनाको ठुम्का ! (भिडियो)

    गायिका अनिता चलाउनेको स्वरमा नयाँ गीत ‘इन्ट्री मार्यो मायाले’ सार्वजनिक भएको छ । शुक्रबार अनिताले आफ्नै युट्युव च्यानल मार्फत गीत दर्शक तथा श्रोतामाझ ल्याइन् । सार्वजनिक डान्सिङ गीतमा मेल भर्सनमा स्वर रामजी खाँडले दिएका छन्...बाँकी

    ‘चि मुसी चिु’को पहिलो गीतमा यस्तो छ सुनिल र अलिशाको रोमान्स

    श्रावण ११ गते रिलिज हुने ‘चि मुसी चि’ पहिलो गीत रिलिज गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । सुरज...बाँकी

    बोबीको पहिलो गीत ‘आँखाको नानी’ रिलिज (भिडियोसहित)

    वास्तविक प्रेमकथामा वास्तविक प्रेमजोडीलाई नै अभिनय गराउँदै निर्माण गरिएको ‘बोबी’ फिल्मको पहिलो गीत रिलिज भएको छ। फिल्मले ‘आँखाको नानी’ बोलको गीत रिलिज गरेको हो। सार्वजनिक गीतमा उमेश थापा तथा कविता गुरूङले आफ्नै कथामाथि निर्माण भएको...बाँकी

    नायक दीपेन्द्र केसि को “स्वार्थी मान्छे” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहीत)

    शान्ती लामा र देबेन्द्र सिंह ठकुरिको लोक दोहोरी गीत “स्वार्थी मान्छे ” यूट्युबमा सार्वजनिक भएको छ । गीतमा गणेश सिंह ठकुरी र करिश्मा बिसिको स्वर रहेको छ । माया प्रेममा हुने छल–कपटलाई समेटेर बनाएको गीतमा...बाँकी