Paschim News

  • गृहपृष्ठ कला साहित्य, फिल्मी खबर, मुख्य समाचार

    फिल्म मालिकाको हल्का माया बोलको गित रिलिज

    रेखा थापाको निर्माण रहेको फिल्म मालिकाको गीत रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश हल्का माया बोलको गीत सार्वजनिक गरिएको हो। सुरेश अधिकारीको संगीत रहेको उक्त गीतमा नर बहादुर कार्कीको शब्द...बाँकी

    चर्चामा स्मिता दाहाल, भाइरल हुँदै ‘पानी कुवाको’ गीत

    लामो प्रतिक्षापछि नवगायिका स्मिता दाहाल फेरी चर्चामा छिन् । यसपटक उनको चर्चा भएको छ युट्युबमा भाइरल भइरहेको गीत ‘पानी कुवाको’ बाट । शुभ मिडिया होमले बजारमा ल्याएको गीत हो ‘पानी कुवाको’ । गीतको बोलमा अभिनय...बाँकी

    अलिशाको हट नृत्यले तात्यो नारायणगढ

    अभिनेत्री अलिशा शर्माले नारायणगढ तताएकी छन् । उनले आफ्नो हट नृत्यबाट नारायणगढ तताएकी हुन् । शनिबार साँझ नारायणी किनारमा आयोजना गरिएको एक भव्य कन्सर्टमा मुख्य आकर्षणको केन्द्र नै उनी बन्न पुगिन् । साँझ छिमिलै गर्दा...बाँकी

    अभिनेता धिरेन पनि म्युजिक भिडियोमा (भिडियोसहित)

    एक जमानाका लोकप्रिय अभिनेता धिरेन शाक्य पनि म्युजिक भिडियोमा देखिएका छन् । लण्डनमा छायाँकन गरिएको सोनी कार्कीको शब्द, प्रमोद प्रसाईं र सोनीको स्वर एवम् रिदम कँडेलको संगीत रहेको प्रेम गीत ‘जता हेर्छु केवल तिमी’ बोलको...बाँकी

    वेभ दर्शकको रोजाइमा ‘माई बेस्ट फ्रेन्ड’

    साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राई प्रस्तुतकर्ता र रामु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज ‘माई बेस्ट फ्रेन्ड’ले युट्युब दर्शकको मन जित्न सफल भएको छ । मोफसलका प्रतिभा अगाडि ल्याउन निर्माण गरिएको प्रस्तुतकर्ता राईले बताए ।...बाँकी

    निशाको पहिलो अफिसियल गीत ‘ संधै लाइ’ भिडियो सार्बजनिक

    निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा...बाँकी

    दीलिप रायमाझीले दिपिका र सृष्टीको चोलीमा नजर लगाएपछि (भिडियो सहित)

    गायिका मिलन अमात्य र गायक रामचन्द्र काफ्लेको आवाजमा तयार गरिको गीत ‘चौबन्दी चोलीमा कस्सीएको तिम्रो जवानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नायक दीलिप रायमाझी समेत मोडेलकारुपमा म्युजिक भिडियोमा देखापरेका छन् । उनले मोडल...बाँकी

    तीजका लागि शान्ति र जयको ‘दशा’ रिलिज (भिडियोसहित)

    गायिका शान्तिश्री परियार र गायक जय देवकोटाको स्वरमा ‘दशा…’ बोलको तीज गीत आएको छ । युट्युवबाट रिलिज गरिएको ‘दशा…’ले राम्रो भिजिटर पाएको छ । गीतको लय गायत्री थापा र शब्द गायक जय देवकोटाका हुन् ।...बाँकी

    कोहलपुर निवासी गायिक सपना शाहीको तिज गित ‘मादलु बज्यो’ बजारमा (भिडियोसहित)

    बाँके कोहलपुर निवासी गायिक सपना शाहीलाई मादलुको तालले यस पटकको तीजमा फेरी पनि ब्यूझाएको छ । मादलु बजेको रन्को सँगै सपनाको सपना पनि बिपनामा परीणत भएको छ । यो बर्षको तिजको मिति नजिकिदै गर्दा फेरी...बाँकी

    ‘बोबी’ को ‘अरे सुन मनका कुरा’ बोलको गीत रिलिज (भिडियो)

    असार २९ गते रिलिज हुन फिल्म ‘बोबी’ को अर्को नया गीत ‘अरे सुन मनका कुरा” बोलको गित रिलिज भएको छ । गीतमा कविता गुरुङ र उमेश थापाको प्रेम झल्केको देख्न सकिन्छ । तारा प्रकाश लिम्बुको...बाँकी