Paschim News

  • गृहपृष्ठ कला साहित्य, समाचार

    निलमको ‘कति सुहायो कालो कोटमा’ (भिडियो )

    संगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र ‘मलाई हजुरले लाएको टोपी मनपर्यो’ गीतको भिडियो ल्याएकी निलमले यसपटक ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको गीत ल्याएकी छन्...बाँकी

    ‘मन मिलेपछि सेक्स गर्नु सामान्य’: सुजना ढकाल

    नेपाली रङ्गिन दुनियाँमा हरेक दिन नयाँनयाँ अनुहारको आगमन भइरहेको छ । फिल्म क्षेत्रमा भविष्य खोज्दै प्रवेश गर्ने र लामो समयदेखि नै संघर्ष गर्नेहरुको संख्या पनि थुप्रै छ । ती मध्येकै एक हुन् सुजना ढकाल ।...बाँकी

    मेलिना राईको ‘वैंशै बेइमानी’ गीतको‍ भिडियो सार्वजनिक

    गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार गायिका मेलिनाकै अफिसियल युट्युब च्यानल ‘मेलिना राई’ बाट ‘वैंशै बेइमानी’ बोलको गीत सार्वजनिक गरिएको हो । तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत...बाँकी

    बाँके पेडारीकी श्रीदेवीको चवन्नी मुस्कीले चर्चा बुटुल्दै (भिडियोसहित)

    बाँके बैजनाथकी श्रीदेवी थारुले थारु भाषाको बिल्कुलै नयाँ डान्सिङ्ग गीत चवन्नी मुस्कि लिएर सांगीतिक क्षेत्रमा प्रबेश गरेकी छन । साबिको बनकटुवा गाबिस निवासी तथा हाल बैजनाथ वडा नं.–७, पेडारी निवसी श्रीदेवी सानैदेखि कलाक्षेत्रमा लाग्ने चाहना...बाँकी

    सञ्चारकर्मी श्रेष्ठको निर्देशनमा ‘जब देखि देखे मैले तिमीलाई’ (भिडियोसहित)

    सञ्चारकर्मी राजिव के. श्रेष्ठको निर्देशनमा बनेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । श्रेष्ठको निर्देशनमा बनेको ‘जब देखि देखे मैले तिमीलाई’ गीतको भिडियो युट्युवमा सार्वजनिक गरिएको हो । ‘जब देखि देखे मैले तिमीलाई’ गीतलाई गायक...बाँकी

    परदेशीको पीडा बोल्ने दसैँका कालजयी गीत

    जब दसैँ सुरु हुन्छ, तब टेलिभिजन तथा रेडियोमा बज्न थाल्छ मालश्री धुन । अनि, बज्न थाल्छन् परदेशीका दुःख समेटिएका विभिन्न गीत । दसैँले खुसी मात्रै दिँदैन, परिवारबाट टाढिएकाहरूमा अपनत्वको भाव पनि जगाउँछ । त्यसैले त...बाँकी

    कोहलपुरकी स्रष्टा नमिता बरालको गजल संग्रह ‘आँगन’ बिमोचन

    कोहलपुरकी नारी स्रष्टा नमिता बरालको गजल संग्रह ‘आँगन’ को शनिबार कोहलपुरमा बिमोचन गरिएकोे छ । नेपाल राष्ट्रिय प्रज्ञा प्रटिष्ठानका पूर्व सदस्य प्राज्ञ सनत रेग्मीले बरालको आँगन नामक गजल संग्रह बिमोचन गरेका हुन् । पुर्णिमा साहित्य...बाँकी

    ‘गीत गजल’मा आरोही हिरोइन

    म्युजिक भिडियो स्टार पल शाह र आँचल शर्मा लिएर ‘जोनी जेन्टलम्यान’ निर्देशन गरेका नितिन चन्दले अर्काे चलचित्र ‘गीत गजल’ घोषणा गरेका छन् । नितिनले ‘गीत गजल’मा रुप पोखरेल र आरोही सिंहलाई लिएर बनाउन लागेका हुन्...बाँकी

    सोनियाले ल्याइन मारुनी गीत ‘तिम्रै मायाले’ (भिडियो सहित)

    गायिका सोनिया गोङ्बाले मारुनी गीतको भिडियो सार्वजनिक गरेकी छिन् । ‘तिम्रै मायाले’ बोलको गीतमा डिपी खनालको शब्द तथा योगेन्द्र उपाध्याय निरौलाको संगीत रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । गीतको भिडियोमा बसुकला...बाँकी

    लोक आधुनिक शैलीमा बजगाइँले ल्याए ‘घुमायो मायाले…’

    गायक एवम् संगीतकार राजेन्द्र बजगाइँले ‘घुमायो मायाले…’ बोलको लोक अधुनिक गीत रिलिज गरेका छन् । लोक आधुनिक फलेभरको यो गीतमा नौलो किसिमको प्रयोग गायक एवम् संगीतकार बजगाइँले गरेका छन् । युवापुस्ताको मनलाई गीतले पकड सक्ने...बाँकी