Paschim News

  • गृहपृष्ठ कला साहित्य, समाचार

    रामचन्द्र र अनिताको स्वरमा देउडा गीत ‘तम्राइ रुपले’ (भिडियो)

    रामचन्द्र काफ्ले र अनिता चलाउनेको स्वरमा रहेको देउडा गीत ‘म त पग्ल्याँ तम्राइ रुपले’ सार्वजनिक भएको छ। विनोद बाजुरालीको संगीत रहेको गीत डिबी खड्काले लेखेका हुन्। म्युजिक भिडियोको निर्देशन शंकर विसीले गरेका हुन्। यसअघि खड्का,...बाँकी

    समृद्धिले ल्याइन् आमाको गीत

    आमाको मुख हेर्ने दिनको अवसर पारेर बालगायिका समृद्धि बस्यालले ‘तिम्रो ऋण कसरी तिर्नु आमा’बोलको गीत सार्वजनिक गरेकी छिन् । आफ्नै शब्द, संगीत र स्वर रहेको सो गीतको म्युजिक भिडियोसमेत बनेको छ । युट्युब च्यानल बुढासुब्बाबाट बस्यालले शुक्रबार...बाँकी

    कथा : बूढाको बैंश !

    छोटो मिनीस्कर्टमा ट्याक–ट्याक पेन्सिल हिलको आवाज पड्काउँदै निक्कै स्मार्ट सुन्दरी रेस्टुरेन्टको प्रांगणमा देखिइन् । हेर्दा लाग्छ, धनाढ्य घरानकी छोरी हुन् । उनको नजर यताउता घुम्दै थियो । शायद उनी ब्वायफ्रेन्डको खोजीमा छिन् । पर्सबाट आइफोन...बाँकी

    ‘बाजी’ को गीत सार्वजनिक (भिडियो)

    निर्देशक नितिन चन्दले नयाँ वेब सिरिज ‘बाजी’ तयार पारेका छन् । नितिनले फिल्म ‘जोनी जेन्टलमेन’, सयौँ म्यूजिक भिडियो तथा ‘हाम्रो हाईस्कूल’ र ‘रङ्ग टाईम’ जस्ता वेब सिरिज निर्देशन गरिसकेका छन् । हालै मात्र बाजी सिरिजको...बाँकी

    गायक खरेलको ‘झुमा झुमा’ मा टिकटक गर्ल प्रिन्सी र प्रिज्मा (भिडियोसहित)

    ओइ झुमा’को सफलतापछि गायक प्रमोद खरेलले ‘झुमा झुमा’ दर्शकबीच ल्याएका छन् । आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत सार्वजनिक गरेका हुन् । चर्चित मोडल पल शाह र गायक खरेलसँग...बाँकी

    ‘वीरविक्रम २’ गीत : पलले गरे बर्षासँग ‘वाचा’

    नयाँ बर्षको दर्शकलाई उपहार भन्दै फिल्मका गीत तथा ट्रेलर ल्याउने क्रम जारी छ । यस्तैमा मिलन चाम्स निर्देशित फिल्म ‘वीरविक्रम २’ले पनि दोस्रो गीत सार्वजनिक गरेको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै...बाँकी

    ‘लुट्न सके लुट् कान्छा’पछि पशुपति शर्माले ल्याए यस्तो गीत(भिडियोसहित)

    गायक पशुपति शर्मा नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएका छन् । ‘लुट्न सके लुट् कान्छा’ पछि शर्मा ‘क्यार्न माया मारिचौ’ बोलको गीत लिएर आफ्ना स्रोता तथा दर्शक माझ आएका हुन् । ‘क्यार्न माया मारिचौ’मा...बाँकी

    कोरियन युवतीहरूको गीतले बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड (भिडियो सहित)

    दक्षिण कोरियाको एक महिला ब्याण्डको गीतले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । ब्ल्याक पिंक ब्याण्डको नयाँ गीत ‘किल दिस लभ’ बोलको गीतले युट्युबमा सबै भन्दा कम समयमा १० करोड भ्युज पाएर नयाँ रेकर्ड बनाएको हो...बाँकी

    युवा गायक अर्पणराज गिरी र वीरता पुनको मिठो पिरती (भिडियोसहित)

    युवा गायक अर्पणराज गिरी र वीरता पुनको लाेकदोहोरी गीत मिठो पिरती बजारमा आएको छ । प्रह्लाद सुवेदीको शब्द रहेको गीतमा गिरीकै सङ्गीत रहेको छ । म्युजिक नेपालको च्यालनमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा गिरीसँगै माैसम हिमाली...बाँकी

    बलिउड गायिका नेहा कक्कर काठमाडौं आउँदै

    भारतकी बलिउड गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छिन् । उनले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् । नेहाले चैत...बाँकी