Paschim News

  • गृहपृष्ठ कला साहित्य, समाचार

    नेपाल आइडलका सागर आलेको गीतमा पल शाह र मिरा कार्कीको रोमान्स (भिडियो)

    नेपाल आइडलका सागर आलेको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडलको पहिलो सिजनका चौथा विजेता सागर आलेको स्वरमा सजिएको ‘प्रेमको साम्राज्य’ बोलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो । एपीवान टिभीबाट प्रशारित सो प्रतियोगितामा...बाँकी

    बाल गायक अशोक दर्जीको नयाँ गीत ‘चौँरीको चाम्रो छुर्पी’

    बालगायक अशोक दर्जीको स्वरमा नयाँ गीत चौँरीको ‘चाम्रो छुर्पी’ ट्युबको ट्रेन्डिङ १ मा पर्न सफल भएको छ । हाल सम्म २० लाख बढीले हेरिसकेको यो गीतमा टंक बुढा थोकी अशोक शर्मा र एआर बुढा थोकीको...बाँकी

    साइलाको अभिनयमा अर्को मार्मिक गीत‘जिउछु भनि’ सार्वजनिक (भिडियोसहित)

    साइलीको अपार सफलता पछि साइला अर्थात गौरव पहाडीको मुख्य अभिनयमा अर्को मार्मिक गीत ‘जिउछु भनि’सार्वजनिक भएको छ ।बुधबार युटुब मार्फत भएको उक्त गीतमा गरिबीको पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । संगीत सापकोटा निर्देशित...बाँकी

    ‘केदारनाथ’ मन पराएकोमा साराले दिइन् नेपाली दर्शकलाई धन्यवाद (भिडियो)

    ‘केदारनाथ’ सिनेमाबाट डेब्यू गरेकी सैफअलि खान तथा अमृता सिहंकी छोरी सारा अलि खानले आफ्नो सिनेमा मनपराएर दिएको सकारात्मक प्रतिक्रियाको लागि धन्यवाद दिएकी छन्। एक भिडियो सन्देशमार्फत उनले नेपाली दर्शकलाई धन्यवाद दिएकी हुन्। सिनेमाका नेपाली वितरकबाट...बाँकी

    बोकाका कारण डिलिट गरेर फेरी अपलोड गरियो मेलिनाको गीत (भिडियोसहित)

    यूट्युबमा २ लाख २७ हजारभन्दा बढी भ्यूअर गइसकेको गीत ‘ओइ ओइ केटी’ को गीतमा प्रयोग भएको बोका शब्द हटाउँदै फेरि नयाँ भिडियो सार्वजनिक गरिएको छ । मेलिनाको सो गीतमा स्रोता-दर्शकले आपत्ति जनाएकाले भिडियो निर्माण यूनिटले...बाँकी

    मोडल सजिनालाई सन्तोषले डोली चढाएपछि…

    सम्मान म्युजिक प्रालिको प्रस्तुतिमा कार्की पुष्कर सिंहको गीति कोसेली ‘पराइको डोली चढेर’ सार्वजनिक भएको छ । लाखौं गीतहरुको माझमा अर्को पृर्थक आफ्नै जीवन घटनालाई समेटेर बनाइएको गीतको भिडियो बजारमा ल्याइएको हो । प्रतिभाका धनी गायक...बाँकी

    पूर्वपोर्नस्टार यसरी नाचिन् नेपाली चलचित्रको गीतमा, दिइन् मन छुने प्रतिक्रिया

    लण्डन । नेपाली चलचित्र ‘पासवर्ड’को एउटा गीतमा नाचेर चर्चित बलिउड नायिका एवम् पूर्वपोर्नस्टार सनी लियोनीले चीसो लण्डनलाई नै तताइदिएकी छिन् । सनीले नाचेको गीतको छायांकन दुई दिन लगाएर लण्डनको किङस्टनस्थित प्रिज्म नाइटक्लबमा गरिएको थियो ।...बाँकी

    निलमको ‘कति सुहायो कालो कोटमा’ (भिडियो )

    संगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र ‘मलाई हजुरले लाएको टोपी मनपर्यो’ गीतको भिडियो ल्याएकी निलमले यसपटक ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको गीत ल्याएकी छन्...बाँकी

    ‘मन मिलेपछि सेक्स गर्नु सामान्य’: सुजना ढकाल

    नेपाली रङ्गिन दुनियाँमा हरेक दिन नयाँनयाँ अनुहारको आगमन भइरहेको छ । फिल्म क्षेत्रमा भविष्य खोज्दै प्रवेश गर्ने र लामो समयदेखि नै संघर्ष गर्नेहरुको संख्या पनि थुप्रै छ । ती मध्येकै एक हुन् सुजना ढकाल ।...बाँकी

    मेलिना राईको ‘वैंशै बेइमानी’ गीतको‍ भिडियो सार्वजनिक

    गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार गायिका मेलिनाकै अफिसियल युट्युब च्यानल ‘मेलिना राई’ बाट ‘वैंशै बेइमानी’ बोलको गीत सार्वजनिक गरिएको हो । तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत...बाँकी