Paschim News

  • गृहपृष्ठ अर्थ/बाणिज्य, प्रदेश ५, मुख्य समाचार, समाचार

    पश्चिम क्षेत्रमा नेपाल गुणस्तर चिह्न पाउने पहिलो उद्योग बन्यो मनकामना ग्याँस

    कर्णाली, सुदुरपश्चिम र ५ नम्बर प्रदेशमा सबै भन्दा धेरै उपभोक्ताको रोजाइँमा परेको मनकामना ग्याँसले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न पाएको छ । यस क्षेत्रमा नेपाल गुणस्तर चिह्न पाउने मनकामना ग्याँस पहिलो कम्पनी...बाँकी

    अर्घाखाँची, होङ्सी र शुभश्री सिमेन्ट गुणस्तरहीन, उद्योग खारेज गर्ने सरकारको चेतावनी

    नेपालका तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट गुणास्तरहीन पाइएकाे छ। ती सिमेन्टमा आवश्यकभन्दा बढी म्याग्नेसियम रहेको पाइएको छ। गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही) र शुभश्री जगदम्बा...बाँकी

    अटो र घरजग्गामा बैंकको लगानी उच्च

    वाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कम्तिमा २५ प्रतिशत कर्जा लगानी गर्नु पर्ने व्यवस्था छ । २५ प्रतिशतमध्ये कृषिमा १० र उर्जा तथा पर्यटन क्षेत्रमा कम्तिमा १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था रहे पनि बैंकहरु...बाँकी

    यस्तो छ नेपालगन्जकी चेली प्रियंकाको व्यवसायिक यात्रा

    बाँके नेपालगन्जकी चेली प्रियंका बोथरा व्यवसायिक क्षेत्रमा चर्चित नाम बन्न सफल भएको छ । प्लाई उद्योगका क्षेत्रमा चर्चित शिखर प्लाईका सन्चालक चम्पालाल बोथराकी छोरी प्रियंका राजधानी काठमाण्डौंमा रहेर व्यवसाय सम्हालिरहेकी छन् । कम उमेरमा उनले...बाँकी

    शेयर लगानीकर्ताको माग सम्बोधन गरिने

    शेयर बजार सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता समूह र सरकारले गठन गरेको कार्यदलबीच आज वार्ता भएको छ । अर्थ मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले आन्दोलनरत शेयर लगानीकर्तालाई पत्रमार्फत वार्तामा बोलाएका थिए । अर्थमन्त्री डा युवराज...बाँकी

    आज कुन देशको मुद्राको विनिमयदर कति ?

    नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ७४ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ ३४ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ...बाँकी

    २६ करोडको लागतमा बर्दियाको ठाकुरद्वारामा सेन्ट्रल प्लाजा जंगल रिसोर्ट बन्दै

    कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजा प्रालिले सेवा बिस्तार गर्दै बर्दिया ठाकुरद्वारामा सेन्ट्रल प्लाजा जंगल रिसोर्ट सञ्चालन गर्ने भएको छ । पश्चिम नेपालकै प्रसिद्ध पर्यटकीय क्षेत्र बर्दिया निकुञ्जको काखमा ठाकुरबाबा नगरपालिका–६ लठुवामा करिब २ विगाह क्षेत्रफल...बाँकी

    इतिहासमै सबैभन्दा धेरै पर्यटक, ११ महिनामै १० लाखले भ्रमण गरे

    नेपालको पर्यटन इतिहासकै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कीर्तिमानी पर्यटक आगमनले यस क्षेत्रका व्यवसायी र सरकारी अधिकारी उत्सािहत भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११...बाँकी

    सुन्तला खेतीबाट मनग्य आम्दानी

    जाजरकोटको नलगाड नगरपालिका ३, को टट्टा गाउका स्थानीय सुन्तला खेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन । थोरै लगानीबाट धेरै आम्दानी हुने भएपछि सुन्तला खेती तर्फ उनीहरुको आक्रषण बढेको हो । गाउको खेतबारी पहेंलै देखिन्छ...बाँकी

    बाँके फत्तेपुरका महिलाले खाजा खर्च जोगाएर गरे ९१ लाख बचत

    बाँकेको दुर्गम क्षेत्रमा पर्ने फत्तेपुरका गृहणी महिलाले खाजा खर्च बचाएर करिब ९१ लाख रुपैयाँ बचत गरेका छन्। नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध ८९९ जना गृहणी महिलाले उक्त रकम बचत गरेका हुन्। सहकारीमा...बाँकी