Paschim News

गृहपृष्ठ अर्थ/बाणिज्य, प्रदेश ३, राष्ट्रिय, समाचार

याे हाे नि धन कमाउने तरिका, यसरी भए राेडदेखि कराेडपतिसम्म…!

सफलता एकैपटक हात पर्दैन । पसिना बगाएर पैसा उमार्नेहरू मिहिनेती हुन्छन् । परिश्रम र संघर्ष गरेर जीवनमा आर्थिक सफलता हात पार्नेहरूका आ–आफ्नै कथा छन् । जुन अरूका लागि पनि प्रेरणा बनिरहेका हुन्छन् । यहाँ परिश्रमीहरूको...बाँकी

चाउचाउ आयो, कोदोको रोटी हरायो

तीन दशकअघि पाल्पाको मुख्य खाद्यान्न बालीका रुपमा स्थापित कोदोखेती अहिले लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिक रुपमा कोदो खेती गर्ने किसानको कमि भएपछि परम्परागत मुख्य खाद्यान्न बाली कोदो लोप हुने अवस्थामा पुगेको हो ।...बाँकी

टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को निर्वाचनमा पाण्डे र घिमिरे समूह मैदानमा

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) को आसन्न निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । व्यवसायी सीएन पाण्डे र दीपेन्द्रकुमार घिमिरेले समूह बनाएरै उम्मेदवारी घोषणा गरेका छन् । घिमिरेले पत्रकार सम्मेलन...बाँकी

नेपालका यी तीन नोट र एक सिक्का संसारकै उत्कृष्ट सूचीमा परे

तपाईँलाई नेपाली पैसाको नोट कस्तो लाग्छ ? पत्याउनुहुन्छ नेपालका तीन ओटा नोट तथा एउटा सिक्का संसारकै उतकृष्ट नोटको सुचीमा परेको छ । बिश्व प्रसिद्ध अन्तरष्ट्रिय समाचारपत्र द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ को सूचीमा नेपाली...बाँकी

बिक्री शुरु भएको ७२ घण्टामा ३ लाखले किने एउटै कार, हेर्नुहोस् कुन हो त्यस्तो ?

यतिबेला अटोमोबाइल प्रविधिको विकासले एकाएक छलांग मारेको छ । यस्ता प्रविधिमा मानिसको रुची बढ्दै गएको र नयाँ नयाँ प्रविधिको प्रयोगले यस्तो फड्को मारेको अनुमान सहजै लगाउन सकिन्छ । त्यसमा पनि ३०१७ साललाई फर्केर हेर्दा अटोमोबाइलको...बाँकी

बाँके सुन चाँदी व्यवसायी संघको अध्यक्षमा बुद्धि विक

बाँकेमा रहेका सुन चाँदीका गरगहना बनाउने व्यवसायीहरुको संगठन बाँके सुन चाँदी तथा गहना व्यवसायी संघको चौथौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बुद्धि विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन...बाँकी

वार्षिक करिब २० अर्बको फलफूल आयात

मुलुकमा वार्षिक करिब २० अर्बको फलफूल आयात हुने गरेको छ । नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा आज उहाँ आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । सो अवसरमा नेकपा ९एमाले०का नेता...बाँकी

मूल्य वृद्धि फिर्ता नलिए व्यवसाय वन्द गर्ने चेतावनी

हिउँदयामको सुरुवातसँगै निर्माणका कामले तिव्रता पाउन थालेपछि सिमेन्ट र छड कम्पनीरुले मनोमानी रुपमा मुल्य वृद्धि गरेको भन्दै हार्डवयेर व्यवसायीहरु आन्दोलित भएका छन् । पोखरा हार्डवयेर एशोसियसनले एक विज्ञप्ती निकाल्दै निर्माण सामग्री सिमेन्ट, छडको माग अधिक...बाँकी

अदुवा प्रशोधनबाट राम्रो आम्दानीे

लगानीअनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँका एक किसानले राम्रो आम्दानी लिइरहेका छन् । भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका रानीवासका बुद्धिमान राईले अदुवाबाट विभिन्न प्रकारका अचार बनाई त्यसको बिक्रीबाट...बाँकी

सिमेन्टको कृत्रिम मूल्य सिर्जना–व्यापारीद्वारा कालोबजारी

सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङकरको आयात प्रभावित भएपछि यहाँका व्यापारीले कालोबजारी गरेर बढी मूल्यमा सिमेन्ट बेच्ने गरेको छ । नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिङकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा त्यस्को धुलोले प्रदूषण...बाँकी