आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ अर्थ/बाणिज्य, प्रदेश ४, राष्ट्रिय, समाचार

    हजारबाट व्यवसाय सुरु गरेकी लक्ष्मीको कारोबार लाखौँ

    १० वर्ष अघि गुल्मीको लुम्छा वजारमा जम्मा दुई हजारबाट चियाको कित्ली बसाल्न सुरु गरेकी लक्ष्मी पन्तले यस अवधिमा ५० लाखभन्दा बढी कमाइसकेकी छन् । अहिले उनको चिया पसल होटलमा परिणत भई मासिक लाखौँ कारोवार गर्ने...बाँकी

    स्नातक पास गरेका टेकराज बाख्रापालनमा रमाउदैं

    अधिकांश युवाहरु पढाई पछि जागिरको खोजिमा भौतारिन्छन् । नभए वैदेशिक रोजगारीमा पलायन हुन्छन् तर बाँकेका राप्तीसोनारी–२ बेलबासका एक युवा भने स्नातक पास गरिसकेपछि व्यवसायिक रुपमा बाख्रापालनमा लागेका छन् । सबैजना युवाहरु रोजगारीको खोजीमा भौतारी रहेका...बाँकी

    खाडीबाट फर्केपछि बाख्रापालन गर्दै प्रेम

    अहिलेका युवाहरुमा रोजगारी भन्ने वित्तिकै कि त सरकारी जागिर कि त विदेश नै सोच्छन् । सबै युवाहरु पनि कमाउन यी दुई बाटोमै दौडिरहेका छन् । धेरैजसो विदेशबाट असफलता हातमा लिएर पनि फर्केका छन् । कति...बाँकी

    तरकारी खेतीबाटै लखपति

    घरमा खान लाउन मुस्किल हुँदा दिनहँु मजदुरी गरेर साँझ विहानको छाक टारे । १० जनाको परिवारलाई मजदुरी गरेर खान मात्र ठिक्क हुन्थ्यो ।  चाड पर्व आउँदा मिठो मसिनो खाने र राम्रो लुगा लगाउने रहर मनमै...बाँकी

    अण्डा उत्पादन गरेर मासिक चार लाख कमाउदै खजुराका गेहेन्द्र

    बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँका ४९ वर्षिय गेहेन्द्र प्रसाद शर्मा छोराछोरीलाई गुणस्तरीय शिक्षा दिनकै लागी कमाई गर्न ६ वर्ष सम्म विदेशिय । ओमानमा हेल्परको रुपमा काम गरेका गेहेन्द्रलाई घर फर्किएपछि भने फेरी...बाँकी

    पश्चिम सेती सरकार आफैँले निर्माण गर्ने

    सरकारले लामो समयदेखि चर्चामा मात्रै रहेको पश्चिम सेती जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ । विगत ६ वर्षदेखि चिनियाँ कम्पनी थ्री गर्जेजले लिइरहेको सो आयोजनाले गति नलिएको भन्दै सरकारले आफ्नै लगानीमा निर्माण...बाँकी

    अब महंगा बाइक किन्न मुस्किल, कुन बाइकको मूल्य कति बढ्यो ?

    पछिल्लो समयमा युवाहरुमा महंगा र हेभी सीसीका बाइक चढ्ने क्रेज मौलाउँदैछ । तर, अब सरकारले ठूला सीसीका बाइक चढ्नेलाई मुस्किल हुनेगरी सडक दस्तुर लगाउने निर्णय गरेको छ । सडक दस्तुर भन्सार तिरेर भित्र्याउने समयमा सवारीको...बाँकी

    बाँकेमा कृषिमा होम्मिदै शिक्षित युवा

    थोरै जागर चलाउने हो भने र राज्यले पनि सहयोग गर्ने हो भने कुनै पनि युवा विदेशीनु पर्दैन् सरकारी जागिर छाडेर किन गोठालो बनेका होलान् । कोहलपुरका विष्णु पोख्रेल र शारदा पोख्रेलका विषयमा छरछिमेकले सुरुसुरुमा यसैगरी...बाँकी

    कोहलपुरको चारतारे होटल ‘सेन्टर प्लाजा’ पूर्ण रूपमा सञ्चालनमा

    पश्चिम नेपालको प्रवेशद्धार बाँकेको कोहलपुरमा रहेको होटल सेन्टर प्लाजा पूर्ण रूपमा सञ्चालनमा आएको छ। २२ कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा ८० वटा कोठा छन्। नौ वर्षअघि बाँकेको कोहलपुरमा ५ करोड रुपैयाँको लगानीमा होटल व्यवसाय थालेको होटल सेन्टर...बाँकी

    नेपालगञ्जमा जेठबाट सुविधासम्पन्न ‘कालपत्रु लर्डस् इन’ होटल सञ्चालनमा आउदै

    भारतको चेन होटल कम्पनी लर्ड्स होटल एण्ड रिसोर्ट्सको नेपालमा पाँचौ होटल सञ्चालनमा आउने भएको छ । यही जेठको मध्यतिरबाट होटल सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ । कालपत्रु लर्डस् इन को नाममा यो होटल सञ्चालनमा आउन...बाँकी