Paschim News

  • गृहपृष्ठ अर्थ/बाणिज्य, प्रदेश ५, समाचार

    हस्पिटालिटि क्षेत्रमा अब्बल बन्दै नेपालगन्जको युनिर्भसल

    युनिर्भसल एकेडेमी अफ हस्पिटालिटि म्यानेजमेन्ट स्थापना कालमै धेरै विद्यार्थीको मन जित्न सफल भएको छ । नेपालगन्जको धम्वोझीमा रहेको एकेडेमिले विभिन्न समयमा शुरु गरेकोे छोटो तथा १८ महिले डिप्लोमा इन होटल म्यानेजमेन्टको तालिमहरुमा विद्यार्थीहरुको आकर्षण बढेको...बाँकी

    बुद्ध एयरले ७२ सिट क्षमताका तीन एटिआर ल्याउने

    बुद्ध एयरले तीनवटा जहाज थप्ने तयारी गरेको छ । बुद्धले ७२ सिट क्षमताका तीन एटिआर ल्याउने तयारी गरेको हो । निजी क्षेत्रको ठुलो वायुसेवा कम्पनी बुद्ध एयर क्षमता विस्तारमा आक्रामक रुपले लागेको छ । तीनवटा...बाँकी

    सोल्टी वेस्टेन्ड नेपालगन्जलाई ‘बेस्ट डेब्यु ग्रिन होटल’ अवार्ड

    प्रमुख पाँचतारे होटल सोल्टीको नेपालगन्जस्थित भगिनी होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगन्ज’ ले ‘बेस्ट डेब्यु ग्रिन होटल’ अवार्ड प्राप्त गरेको छ । भारतको नयाँदिल्लीमा आयोजित ‘१४औं हस्पिटालिटी इन्डिया एन्ड एक्सप्लोर द वर्ल्ड एनुअल इन्टरनेसनल ट्राभल अवार्डस्’...बाँकी

    नेपालगन्जको होटल भ्यू सिद्धार्थलाई ‘फोर स्टार’को मान्यता

    ५० करोड बढी लगानी गरिसकेको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले भ्यूमा अझै लगानी थप भैरहेको जनाएको छ । नेपालगन्ज स्थित होटल भ्यू सिद्धार्थले ‘फोर स्टार’को मान्यता लिएको छ । होटल तथा रेष्टुरेन्टको क्षेत्रमा देशकै अग्रणी लगानीकर्ता...बाँकी

    माछापालन व्यवसायः सम्मानसँगै आम्दानी

    लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङ आफूलाई सफल व्यावसायिक माछापालक किसानको रुपमा चिनाउन सफल भएका छन् । उनले अहिले आठ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गेरर व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् । वर्षाको समयमा पनि उनको घरमा...बाँकी

    प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने

    नेपाल प्रहरीले सात हजार २५६ रिक्त पदमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगी लगायतका पदमा सोमबार भर्ना...बाँकी

    मलेसियामा १५ लाख भन्दा बढी कमाउने नेपाली मजदूर

    वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी...बाँकी

    बासगढी नगरपालिकाको पहलः बबई उपत्यकाको चेपांङबाट बर्दिया निकुञ्जको प्रवेशद्वार खोलिदै

    बर्दियाको बासगढी नगरपालिका वडा नम्बर १ को चेपाङबाट बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशको लागि बाटो खोलिने भएको छ । बासगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीका अनुसार पर्यटकहरुलाई समेत निकुञ्ज प्रवेश दिनेगरी बबई उपत्यकाको चेपाङबाट प्रवेशद्वारा खोल्न लागिएको जानकारी...बाँकी

    नेपालगन्जमा पौने अर्बको लगानीमा ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ सञ्चालनमा आउदै

    होटल तथा रेष्टुरेन्टहरुको हब बन्दै गैरहेको नेपालगन्जमा ठूलो लगानीको एउटा अर्को होटल सञ्चालनमा आउने भएको छ । झण्डै पौने अर्बको लगानीमा ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ सञ्चालनमा आउन लागेको हो । भारतको हस्पिटालिटि क्षेत्रमा...बाँकी

    मोटरसाइकल/कारको माइलेज बढाउने तरिका

    बिहानको समयमा मोटरसाइकल तथा कार स्टार्ट गरेपछि एक्सिलेटर दबाइरहनु हुँदैन । स्टार्ट गरेपछि एक्सिलेटर नदबाई छाडिदिनुपर्छ । त्यसपछि इन्जिनको टेपरेजर गेज हेर्नुपर्छ । टेपरेजर गेजको सुई थोरै माथि उठेको छ भने इन्जिन २०–३० डिग्री सेल्सियस...बाँकी