आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    सोल्टी वेस्टेन्ड नेपालगन्जलाई ‘बेस्ट डेब्यु ग्रिन होटल’ अवार्ड

    प्रमुख पाँचतारे होटल सोल्टीको नेपालगन्जस्थित भगिनी होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगन्ज’ ले ‘बेस्ट डेब्यु ग्रिन होटल’ अवार्ड प्राप्त गरेको छ । भारतको नयाँदिल्लीमा आयोजित ‘१४औं हस्पिटालिटी इन्डिया एन्ड एक्सप्लोर द वर्ल्ड एनुअल इन्टरनेसनल ट्राभल अवार्डस्’...बाँकी

    नेपालगन्जको होटल भ्यू सिद्धार्थलाई ‘फोर स्टार’को मान्यता

    ५० करोड बढी लगानी गरिसकेको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले भ्यूमा अझै लगानी थप भैरहेको जनाएको छ । नेपालगन्ज स्थित होटल भ्यू सिद्धार्थले ‘फोर स्टार’को मान्यता लिएको छ । होटल तथा रेष्टुरेन्टको क्षेत्रमा देशकै अग्रणी लगानीकर्ता...बाँकी

    माछापालन व्यवसायः सम्मानसँगै आम्दानी

    लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङ आफूलाई सफल व्यावसायिक माछापालक किसानको रुपमा चिनाउन सफल भएका छन् । उनले अहिले आठ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गेरर व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् । वर्षाको समयमा पनि उनको घरमा...बाँकी

    प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने

    नेपाल प्रहरीले सात हजार २५६ रिक्त पदमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगी लगायतका पदमा सोमबार भर्ना...बाँकी

    मलेसियामा १५ लाख भन्दा बढी कमाउने नेपाली मजदूर

    वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी...बाँकी

    बासगढी नगरपालिकाको पहलः बबई उपत्यकाको चेपांङबाट बर्दिया निकुञ्जको प्रवेशद्वार खोलिदै

    बर्दियाको बासगढी नगरपालिका वडा नम्बर १ को चेपाङबाट बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशको लागि बाटो खोलिने भएको छ । बासगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीका अनुसार पर्यटकहरुलाई समेत निकुञ्ज प्रवेश दिनेगरी बबई उपत्यकाको चेपाङबाट प्रवेशद्वारा खोल्न लागिएको जानकारी...बाँकी

    नेपालगन्जमा पौने अर्बको लगानीमा ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ सञ्चालनमा आउदै

    होटल तथा रेष्टुरेन्टहरुको हब बन्दै गैरहेको नेपालगन्जमा ठूलो लगानीको एउटा अर्को होटल सञ्चालनमा आउने भएको छ । झण्डै पौने अर्बको लगानीमा ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ सञ्चालनमा आउन लागेको हो । भारतको हस्पिटालिटि क्षेत्रमा...बाँकी

    मोटरसाइकल/कारको माइलेज बढाउने तरिका

    बिहानको समयमा मोटरसाइकल तथा कार स्टार्ट गरेपछि एक्सिलेटर दबाइरहनु हुँदैन । स्टार्ट गरेपछि एक्सिलेटर नदबाई छाडिदिनुपर्छ । त्यसपछि इन्जिनको टेपरेजर गेज हेर्नुपर्छ । टेपरेजर गेजको सुई थोरै माथि उठेको छ भने इन्जिन २०–३० डिग्री सेल्सियस...बाँकी

    व्यवसाय गर्ने महिलालाई १५ लाखसम्म सहुलियत ऋण

    सरकारले महिलालाई उद्यमी बनाएर गुणस्तरीय जीवन व्यतित गर्न सकूने भनेर सहुलियत ऋण दिने भएको छ । यो वर्षको बजेटमा महिला उद्यमशिलता प्रबद्र्धन कार्यक्रममा आएको सहुलियत ऋण कार्यक्रम आइतबारदेखि लागू गरिएको छ । अर्थ मन्त्रालयले ल्याएको...बाँकी

    विदेशको कमाइले दाङमा युवाले खोले ‘सुपरमार्केट’

    पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल (सुपरमार्केट) खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी सुपरमार्केट सञ्चालन भएका छन् । दाङमा अहिलेसम्मकै ठूलो लगानीमा टि–मार्ट सञ्चालन भएको...बाँकी