Paschim News

  • गृहपृष्ठ अपराध, प्रदेश ५, मुख्य समाचार, समाचार

    तीन लाख र मोटरसाइकल नदिँदा नेपालगञ्जकी रुक्सराको हत्या !

    नेपालगञ्जका इस्लाम अहमद कुरैसीले दाइजो नल्याएको भन्दै छोरी रुक्सराको हत्या भएको बताएका छन् । भारत नारापारा घर भई कैलालीमा डेरा गरी बस्ने साहेबे आलम कुरैसीसँग रुक्सराको नौ महिनाअघि विवाह भएको थियो । गत बिहीबार रुक्सरा...बाँकी

    साइप्रसमा सिरियल किलरको निशानामा नेपाली युवती

    साइप्रसमा हत्या गरिएका ५ महिला र २ बालिकासहित ७ जनाको सिरियल किलरबाट गरिएको हत्यामा एक जना नेपाली पनि परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । कतिपय सञ्चार माध्यममा भारतीय वा नेपाली युवती हुन सक्ने जनाएपनि...बाँकी

    बाँकेको बैजनाथमा भिडियो बनाएर किशोरीको सामूहिक बलात्कार

    बाँकेको बैजनाथ गाउँपालिकामा रहेको देउराली सामुदायिक वनमा १५ बर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । किशोरीलाई बलात्कार गरेको आरोपमा १८ वर्षका विरु वली...बाँकी

    दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला नेपालगन्जबाट महत पक्राउ

    बाँकेको नेपालगन्ज उप–महानगरपालिका ११ सदरलाइनबाट प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सदरलाइनमा रहेको भगवती ज्वाला होटलबाट अवैध वन्यजन्तु रेड पाण्डाको पुच्छर सहितको छाला सहित सोमबार एक जनालाई...बाँकी

    बाँकेमा सिके राउतका नौ नेता पक्राउ, राज्यविरुद्ध कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी

    सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका नौ जना नेता कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ । राज्य विरुद्धको नारा लगाउँदै बाँकेमा आइपुगेका राउत समूहका नेता कार्यकर्तालाई प्रहरीले बाँकेको गनापुरबाट पक्राउ गरेको हो । प्रदेश नम्बर...बाँकी

    कोहलपुर युवक हत्या प्रकरण: कल डिटेल केलाउँदै प्रहरी

    कोहलपुरको नयाँ बसपार्क नजिक घाँटी रेटेर हत्या गरिएका युवकको हत्यारासम्म पुग्न प्रहरीले कल डिटेल केलाइरहेको छ । नयाँ बसपार्क नजिक शनिबार बिहान सिम्ता गाउँपालिका ४ सुर्खेतका २१ बर्षिय दिपक सिंह ठकुरीको हत्या गरिएको अवस्थामा शवं...बाँकी

    ‘भुन्टी’कुकुरको सहयोगमा समातिएका अभियुक्त नै हत्यारा

    सल्यानको एक घरमा चोरी गर्न भनि गएका युवाले नै महिलाको हत्या गरेको पुष्टि भएको छ। सल्यानको शारदा नगरपालिका वडा नं. ८ सिमखर्क निवासी ५० वर्षीया केवली नेपाली असोज २५ गते घरभित्रै मृत अवस्थामा फेला परेकी...बाँकी

    ‘हेमकार परिवार हत्या काण्ड’: मुख्य अभियुक्त भारतीय नागरिक १४ वर्षपछि पक्राउ

    नेपालगन्जमा भएको चर्चित ‘हेमकार परिवार हत्या काण्ड’ का अभियुक्त करिव १४ वर्षपछि पक्राउ परेका छन् । घटनामा संलग्न भई फरार रहेका उत्तर प्रदेश सितापुर जिल्ला विसवा बजार स्थायी घर भई हाल भारत, लखनउस्थित सितापुर प्रियदर्शनी...बाँकी

    कालिकोटमा उधारो फिर्ता माग्दा किशोरीमाथि सामूहिक बलात्कार, आठजना पक्राउ

    जिल्लाको खाँडाचक्र नगरपालिका–९ पाखाँमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । ती किशोरीमाथि बलात्कार गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । यही असोज ९ गते बेलुका धिमाल देवताको पैठको मेला हरेर घर फर्किने क्रममा...बाँकी

    चितवन प्रहरी प्रमुख एसपी राठौर भन्छन्ः नेताले गुण्डा पालेर देशमा समृद्धि आउँदैन

    केन्द्रीय राजधानी नजिकै रहेको चितवन जिल्लामा तीव्र शहरीकरण भइ रहेको छ । जति छिटो पूर्वाधारको विकास भइरहेको छ, त्यति नै बिकृतिहरु पनि भित्रिइरहेको छ । मेडिकल सिटीको रुपमा विकास भइ रहेको चितवनलाई मिर्गौला र सुन...बाँकी