Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/८ गते
    ६७१ पटक
    झापा ।

    यहाँका एक युवक चार वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-१३ जलथलका २१ वर्षीय युवकले सोही छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा अाइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्ने युवक र बालिकाको घरसँगै रहेकाले उनको नाम नखुलाइएको गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्रकुमार बस्नेतले बताए ।

    आइतबार दिउँसो छिमेकी बालिकालाई ती युवकले साइकलमा घुमाउन लगेको बेला बलात्कार गरेकाले बालिका घरमा पुगेपछि योनी रगत बगेको थियो । ति युवले बालिकालार्इ भान्जि र बालिकाले युवकलार्इ मामा भन्ने गरेका थिए ।

    प्रतिकृया दिनुहोस्