Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/२५ गते
    ४५२१ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्ज उपमहानगरपालिका १३ वुलवुलियामा एक पुरुषको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार वुलवुलियाको पानी तलाउमा नामथर वतन नखुलेको अन्दाजी ५५ बर्षिय पुरुषको शव शनिबार फेला परेको हो ।

    शव कुहिएको अवस्थामा फेला परेको थियो । शवको पहिचान खुल्न सकेको छैन ।

    घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्