Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/१९ गते
२७४ पटक

अन्मोल केसी को आगमी चलचित्र ‘ब्याचलर बन्टी’ नयाँ हिरोइन सँग अन स्क्रिन रोमान्स गर्ने भएका छ्न हुनत अनमोल केसीहरेक फिल्ममा नयाँ हिरोइनसँग रोमान्स गर्दै आइरहेका छ्न चलचित्र ‘ब्याचलर बन्टी’ मा अनमोल सँग मोड्ल उकुसा गिरी फाइनल भएकी छन् ।

उकुसा गिरी ले विभिन्न सौन्दर्य प्रतियाेगीता समेत जितिसकेकी छिन् ।उन्ले मिस एसिया नेपाल (बेस्ट पसर्नालिटी), मिस एसिया (मिस ब्युटीफूल आइज), मिस एसिया २०१७ की विजेता समेत हुन ।

यूरोपका विभिन्न स्थानमा छायांकन हुने भनिएको चलचित्र ‘ब्याचलर बन्टी’ का अन्य कलाकार भने फाइनल भएका छैनन । चलचित्रको छायांकन दशै पछी हुने भनिएको छ् ।

मिलन चाम्सले निर्देशन गर्ने  चलचित्रलाई सुदिप खड्का पोडक्शन र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्दै छ् । चलचित्र  ‘ब्याचलर बन्टी’ कमेडी तथा प्रेम कथा तयार हुँदैछ् । चलचित्र ‘ब्याचलर बन्टी’  को  प्रदर्शन मिति फागुन १७ गते हुने भनिएको छ्  ।

प्रतिकृया दिनुहोस्