आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/५/७ गते
    १९५ पटक
    काठमाडौं ।

    गायिका सोनिया गोङ्बाले मारुनी गीतको भिडियो सार्वजनिक गरेकी छिन् । ‘तिम्रै मायाले’ बोलको गीतमा डिपी खनालको शब्द तथा योगेन्द्र उपाध्याय निरौलाको संगीत रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।

    गीतको भिडियोमा बसुकला मैनाली र रोशन राई फिचरिङ छन् । भिडियोमा बिना तामाङको कोरियोग्राफीमा मारुनी नृत्य प्रस्तुत गरिएको छ । जीबी लामाको छायाँकन तथा निर्देशनमा बनेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्