Paschim News

पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७४/९/२९ गते
६५० पटक

मोडल तिर्सना बुढाथोकी अमेरिकामा छिन् । उनी फेसबुक लाइभ र युट्युबमार्फत चर्चामा आउने गरेकी छन् । यस्तै चर्चामा आउने भिडियो फेरि अपलोड गरेकी छन् ।

जुन अहिले चर्चाको विषय बनेको छ । भिडियोमा उनी टाबेलसँग देखिएकी छन् । उनले आफ्नै कोठामा भिडियो बनाएको देखिन्छ । उनले टाबेलले आफ्नो शरीर छोपेकी छन् ।

भिडियो हेर्नुस् ।

प्रतिकृया दिनुहोस्