Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/२४ गते
    १०४ पटक
    नेपालगन्ज।

    भेरी अस्पताल नेपालगन्जले कोभिड बिशेष अस्पतालका लागि बुधवार दरखास्त आह्वान गरेको छ ।

    एकहप्ताको म्याद सहितको दरखास्त आह्वानका लागि सूचना प्रकाशित गरिएको हो ।

    प्रतिकृया दिनुहोस्