आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/१९ गते
    ११५ पटक
    नेपालगञ्ज ।

    कोरोना विरुद्धको अभियानमा सक्रियतापुर्बक लाग्नुभएका नेकपाका नेता रत्न खत्री आफै संक्रमणमा पर्नुभएको छ ।

    उहाँमा कोरोनाको लक्षण भने देखिएको छैन । खत्री नेकपाको नेता तथा ब्यक्तिगत रुपमा कोरोना नियन्त्रणको अभियानमा सक्रिय हुनुहुन्थ्यो ।

    पार्टीले उहाँलाई खजुरा गाउँपालिकाको फोकल पर्सन चयन गरेको छ । उहाँले कोरोना जसलाई पनि हुन सक्ने भएकोले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्