आज : २०७७ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/५/१९ गते
    ११८ पटक
    कोहलपुर ।

    इलाका प्रहरी कार्यालय कोहलपुरका थप १२ जना प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    केही दिनअघि मात्र कार्यालयका ७ प्रहरीमा कोरोना पुष्टि भएको थियो ।

    कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज पोखरेलले बिहीवार आएको रिपोर्टमा थप १२ मा कोरोना पुष्टि भएको जानकारी दिए ।

    नेपालगञ्जको भेरी अस्पतालको पीसीआर ल्यावमा गरेको परीक्षणको क्रममा उक्त रिपोर्ट आएको थियो ।

    प्रतिकृया दिनुहोस्