आज : २०७७ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/२४ गते
    ७४८ पटक

    प्रदेश नम्बर पाँचका सभासद कृष्णा केसी नमुना लाई कोरना संक्रमण पुष्टि भएको छ | आज सभासद नमुनाले आफ्नो सामाजिक संजालमा उक्त कुरा लेख्नु भएको छ |

    साथै सभासद नमुनाले आफु संग नजिक आएका सबैलाई सेल्फा आइसुलेसन तथा पिसिआर चेक गराउन अनुरोध समेत गर्नु भएको छ |

    कोरोना भाइरस संक्रमको सुरुवात संगै बाँकेमा कोभिड रिलिफा फण्डको स्थापना गरेर निमुखा तथा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने समुदायको लागि सभासद नमुना अग्र भागमा उभिएर कोरोनाको कहरमा दैनिक जनताको सेवामा लाग्नु भएको थियो |

    प्रतिकृया दिनुहोस्