Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/४/१ गते
    ७१ पटक
    काठमाडौं ।

    पछिल्लो २४ घण्टामा देशभर १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमलले बिहीबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय १३ जना रहेको जानकारी दिए।

    प्रतिकृया दिनुहोस्