Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/१९ गते
    ९५ पटक
    नेपालगन्ज ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शिर्ष तहमा उत्पन्न विवादका विषय नेकपा बाँकेले आफ्ना धारणा सार्वजनिक गरेको ।

    शुक्रवार पार्टीका सह इन्चार्ज मोहमद हारुन, अध्यक्ष इन्द्र प्रसाद खरेल (आइपी), सचिव अशोक कोइरालाले संयुक्त धारणा जारी गुट, फुट र विभाजन नभई सृदृढ पार्टी एकता अहिलेको आवश्यकता भएको बताएका छन् । साथै यसबाट दाँयाबाँया नहुन पार्टी नेतृत्व सँग अपील गरिएको छ ।

    यसैगरी बाँके जिल्ला कमिटीले कुनै पनि नेता कार्यकर्ताले पार्टीको हित विपरित हुने कार्य नगर्न पनि अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्