Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/२८ गते
    २७६ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरबाट बालिकालाई बलात्कार गर्न खोज्ने पुरुष पक्राउ परेका छन् ।

    कोहलपुर ११ मा बालिकामाथि यौन दुव्र्यहार गरेको आरोपमा ४० वर्षिय पुरुषलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको हो ।

    स्थानीय बालिकालाई यौन दुव्र्यहार गरेपछि ती पुरुष पक्राउ परेका हुन् ।

    बालिकाका परिवारले दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरी थप अनुुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्