Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/२० गते
    १३४ पटक

    बाँकेमा मंगलबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिल्लाका राप्तीसोनारी, नरैनापुर र खजुरा गाउँपालिकाका १७ जनामा कोरोना पुष्टि भएको हो ।

    कुन गाउँपालिकामा कति जना संक्रमित भन्नेबारे जानकारी आउन बाँकी रहेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या दुई सय नाघिसकेको छ ।

    प्रतिकृया दिनुहोस्