Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/१/२ गते
    २५१ पटक
    एजेन्सी ।

    ब्राजिलियन स्टार खेलाडी नेयमारकी आमाले अहिले २२ वर्षीय युवासँग डेट गरिरहेकी छन् । ५२ वर्षीय नेयमारकी आमाले उनको बुबासँग डिभोर्स गरेपछि अहिले २२ वर्षका युवासँग डेटमा रहेकी हुन् ।

    उनले २२ वर्षीय युवासँग डेट गरिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी युवा मोडलसमेत हुन् । नेयमारकी आमा नदिनी गोन्सालेभ्सले ट्विटरमार्फत आफूले २२ वर्षीय युवासँग डेट गरिरहेको बताएकी थिइन् ।

    उक्त ट्विटरमा नेयमार र नेयमारको बुबाले बधाइ पनि दिएका छन् ।

    प्रतिकृया दिनुहोस्