Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/११/२३ गते
    ४७८ पटक
    काठमाडौं ।

    नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’को टिजर सार्वजनिक भएको छ ।

    अर्जुन कुमारको निर्माण रहेको चलचित्रको सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का, अमिर गौतम, सुपुस्पा भट्ट, अर्पण थापा, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक लगायत  फिचर्ड छन् ।

    चैत २८ गते रिलिज हुने चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् । ‘चपली हाइट–३’ सस्पेन्स थ्रिलर चलचित्र हो ।

    प्रतिकृया दिनुहोस्